बेहुला आए, दाइजोमा १ रुपैयाँ मागे र बेहुलीलाई हेलिकप्टरमा उडाएर बिदा भए….

१०९ औं अन्तर्रा’ष्ट्रिय नारी दि’वस मनाउँदा’सम्म पनि हाम्रो समा’ज दाइजो प्रथाबा’ट पी’डित छ । दाइजोकै कारण हाम्री छोरी’बहीनीहरुले प्र’ताडित हुनुपरेका घटना सुन्दा मन कुँडि’एर आउँछ ।

दाइ’जोकै कारण जि’उँदै जल्नु’परेका जस्ता नमिठा घ’टनाहरु समा’जमा व्याप्त छन् । यसरी दाइजो’को लागि ला’जमर्दो शर्त राख्ने’हरुले यस खबर’बाट केही सिकुन् ।

भार’तको हरि’याणा राज्य’को सोनिपत जिल्ला’मा पर्ने हसन’गढ गाउँमा केही पहिले रमाइलो वाताव’रणमा एक वि’वाह सम्पन्न भयो । बेहुलाले दाइ’जोको रुपमा कुनै कार अथवा पैसा मागेनन् मात्र एक रुपैयाँ मागे, त्यो पनि सगु’नको रुपमा । त्यसपछि बेहुलीको बिदाइ डो’ली अथवा कारमा नभएर हेलिकप्टरमा भयो ।

बेहु’लीको नाम सन्तो’ष हो र उनका बुवा सत’बीर एक मजदुर हुन् । गएको फेब्रुअरी १० मा सन्तो’षको बिहे हाँसी’को रामपुर गाउँका सञ्जय’सँग भएको थियो । सञ्जयको परिवारले बिहेमा कुनै दाइजो नलिने भनेर प’हिले नै शर्त राखेका थिए । विवा’हपछि उनले आफ्नी दुलहीलाई हेलि’कप्टरमा चढाएर बिदा भए ।

यस्तै अर्को विवा’ह पनि यसैग’री सम्प’न्न भयो, हरियाणको आहुलाना गाउँमा । यहाँ एउटै परिवारका दुई छोरीको विवाह भयो । दैनिक भास्करले बता’ए अनुसार पेसाले सुरक्षा गार्ड रहे’का आहुलानाका पवन शर्माले आफ्नी दुई छो’री निशा र काजल’को बिहे गरिदिए ।

गएको २६ जनवरीमा केह’रपुरा गाउँ’का दुई दाजुभाइ प्रवीण र राजकु’मारसँग निशा र काजलको विवाह सम्पन्न भयो । उनीहरुले पनि सञ्ज’यले जस्तै दाइजोमा सगु’नको रुपमा एक रुपैयाँ लगे र आ आफ्नी दुलहीलाई हेलिकप्टरमा राखेर बि’दा भए । – एजेन्सी

प्रतिकृया दिनुहोस्