सडकमा मानिसहरु किन नि’स्कन्छन्, भनि डाटा सं’कलन गर्दै प्रहरी

कञ्चनपुर प्रहरीले लकडाउनको सम’यमा सडकमा निस्केका मानिससंग बाहिर निस्क’नुको कारण माग्दै डाटा संक’लन गरी राखेकोे छ । जिल्लामा लक’डाउनको समयमा मनिस घर बाहिर निस्कन थालेपछि प्रहरीले सडकमा रोकी बाहिर निस्कनुको का’रण माग्दै कारण सहितको तथ्याङ्क सं’कलन कार्य थालेको हो ।

लकडाउनको स’मयमा पनि स्थानीय बाटोमा नि’स्कन थालेको र आम मानिसले कडा’उनमा पनि आवत जावत भयो भनेर गुनासो आएपछि मानिसहरु किन निस्केने रहेछन् भनेर जान्नका लागि डाटा सं’कलन कार्य थालिएको ट्राफिक प्रहरी कार्यालय कञ्च’नपुर महेन्द्रनगरका प्रमुख केश’वराज भट्टले बताउनु भयो ।

कुन संस्थाका मानिस के कारण निस्क’न्छन् र कति मानिस निस्कन्छन् भनि पत्ता लगएर सो संस्था’सँग छलफल गरेर मानिसहरुलाई ननिस्कन अनुरोध गर्ने उ’देश्यले प्रहरीले उक्त कार्य थालनी गरेको ट्रफिक प्रमुख भट्टले बताउनु भयो ।

यो पनि पढ्नुहोस्, स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयले भारतसँग भएको सम्झौ’ताबमोजिम ल्याइने भनिएको ५० लाख मात्राको कोभिशिल्ड खोप तत्काल आउन नसक्ने जनाएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले सूचनामार्फत पूर्वसम्झौ’ताअनुसार तत्काल ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था नरहेको भनिएको छ ।

सूच’नामा भनिएको छ, ‘औषधी व्यवस्था विभागको आपतकालीन प्रयोगका लागि अनुमतिप्राप्त कोभि’शिल्ड खोप २० लाख डोज ४ डलरका दरले खरिद गरि’एकोमध्ये १० लाख प्राप्त गरिसकिएको छ तर, कम्पनीमा आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेवित्तिकै आपूर्ति गर्ने जान’कारी दिएको छ थप ५० लाख मात्र कोभिशिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन ।’

साथै, बाँकी खोप वर्त:मान विश्व परिस्थिति र भारतको अवस्थाले तत्काल नआउने देखिएको मन्त्रालयले जनाएको छ। भारतको सेरम इन्सटि:च्युट इन्डियाले नेपाललाई उक्त खोप आपूर्ति गर्न लागेको थियो । तर, कम्पनीमा भएको आग’लागी र क्षमता विस्तारमा अवरोध भएकाले खोप आउन ढिलाइ भएको सूचना’मा भनिएको छ । न्यूज24 बाट

प्रतिकृया दिनुहोस्