म जापानमा रेष्टुरेण्टको शौचालय पनि सफा गर्थे, म त्यहाँ क’लाकार गौरी मल्ल थिइन (भिडियो हे’र्नुहोस)

अभिनेत्री गौरी मल्लले फि’ल्ममा जस्तो अभिनय गरिन् उनको ब्यक्ति’गत जिवन पनि त्यतीकै रोचक र मर्मस्प’र्शी छ । उनी केही समय अघि नेपालमा पाएको क’लाकारीताको चर्चा, फेम सबै छोडेर जापान गएकी थिइन् ।

उनले जा’पानको टोकियोमा एउटा रेष्टुरेण्टमा काम गरिन् । उनलाई पद म्यानेजर दिइएको थियो । तर काम भने सबै गर्नु’परेको थियो । उनी भन्छिन्, म त्यहाँ कला’कार गौरी मल्ल थिइन्, केवल गौरी मल्ल थिए । मेरो कार्डमा म्या’नेजर लेखेको भएपनि मैले त्यहाँ शौचालय पनि सफा गरेँ ।

उनले काम आ’फुलाई कहिल्यै सानो भन्न नहुने सन्देश दिएकी थिइन् । तर जव काम सकेपछि रेष्टुरेण्टको स्टा’फलाई खाना खान दिने तरीका र खाना देखेर भने आ’फुलाई रोक्न नसकेको उनले बताइन् । त्यती बेला भने उनलाई आफ्नै देश फर्कन मन लागेको थियो । चर्चित पत्रकार विज’यकुमारको टेलिभिजन कार्यक्रम दिशा निर्देशमा उनले आफुले जापानमा वि’ताएका ति पल याद गरेर निकै भावुक भइन् ।

उनले त्यहाँ आ’फनो एउटा साथी बनेको बिरालोको पनि कुरा गरेकी छन् । नेपालमा अभिनेत्रीका रुपमा ठूलो नाम कमाएकी गौरीलाई जापा’नको टोकियोमा कसैले पनि चिन्दै’नथ्यो । तर त्यो पल उनका लागि विशेष थियो । उनी आफैले आफुलाई चिन्ने मौका पाएकी थिइन् । उनी भन्छिन् क’लाकार गौरी मल्ल मैले पाएको परिचय होइन, त्यो मेरो कामले दिएको परिचय हो ।

म जा’पानमा एक्लै बेञ्चमा बसेर विरा’लोसंग खेल्दै रमाउने गौरी मल्ल वास्तविक गौरी मल्ल हो । मैले आफुले आफैलाई चिन्ने मौका पाए । उनले टो’कियोमा नेपाली रे’ष्टुरेण्टमा काम गर्दा इन्डियन खानाका सबै परिकार पकाउन सिकेको पनि बता’एकी छन् ।

प्रतिकृया दिनुहोस्