भाईरल अर्जुन बिकले अर्को मार्मिक गीतमा गरे यती राम्रो अभिनय (भिडियो हेर्नुहोस)

नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायक मोहन खड्का र गायिका कमला पोखरेल को आवाजमा रहेको गी’त रुने भयो का’म बोलको गीत सार्बजनिक भएको छ।

पछिल्लो समयमा एक पछि अ’र्को गीतहरु बाट सफ’लता हात पारिसकेका गायक मोहन खड्का र गायिका कमला पोखरेल को आवाजमा ”रुने भयो काम ” गीतको भि’डियो डिजि’टल बजारमा सार्व’जनिक भएको छ ।

शिव पौडेलको शब्द सिर्जना तथा मोहन खड्का’को लय सिर्जना गीतमा रहेको छ । राजेश घिमि’रेको छायाँकन , तथा बिक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोको सम्पादन शिव पौडेल’को रहेको छ।

सारिका केसी , अर्जुन बि. क , बाल कलाकारको भुमीकामा बिकास बि.क को अभिनय रहेको ”रुने भयो काम ” गीतको भिडियो गीतका शब्दहरु जति मार्मिक छन् भिडियो पनि उ’त्तिकै मन छुने बनेको छ।

उत्पादक तथा वितरक मेरी आमा म्युजिक प्रा. लि रहेको यस गीत मोहन खड्का युटुब च्यानल मा’र्फत बजारमा आए’को हो। – द सीधाकुरा

पुरा हेर्नुहोस् गीत…

प्रतिकृया दिनुहोस्