मर’ण होस त यस्तो ! बिवाह मण्डपमा खाएको क’सम पुरा गरे बैतडीका एक प्रेमीले

बिवाहको मण्डबमा घु’मीरहेका बेला अग्नी साँचि राखेर संगै मेर्न, संगै बाँच्ने कसम हर जो’डिले खाने गर्छन । तर यो कसम लाखौमा एक–दुईको मात्रै च’रितार्थ हुन्छ । बैतडीको दोगडाकेदारका–२ मल्लाढीकका प्रेमील एक बृद्ध दम्प’त्तिको पनि यस्तै म’रण भएको छ, बिवाहको मण्ड’बमा कसम खाएजस्तै !

०७८ साल बैशाख २२ गते साँझ दोग’डाकेदार गाउँपालिका– २ मल्लाढीक, अथ’रीयाँका ९४ वर्षीय भानसिंह कुंवर र उनकी ९२ वर्षीया जीवन सं’गीनी नन्दा कुंवर संगै सुतेका थिए । २२ गते साँझ गफ गर्दागर्दै भानसिंहले संसार छोडे, जिवनका सहया’त्रिले संसार छोडेपछि संयो’गबस नन्दाको पनि एक घण्टाको फरकमा स्व’र्गवास भयो । यो संयोग थियो, दुबैले एकै चि’तामा जल्न पाए ।

गाउँलेहरुले भन्छन् उनि एक अर्का’लाई निकै प्रेम गर्थे, जहाँ गयो संगै जान्थे, हरेक काम संगै गर्थे त्यसैले उनको म’रण पनि संगै भयो । बुढा कही गए, बढी नलगि जादैनथै निकै प्रगाढ थियो कुंवर दम्प’त्तिको प्रेम र अन्त पनि त्यस्तै प्रगा’ढ भयो ।

भानसि’हले खाना नखाई आफु समेत खाना न’खाने नन्दा दुई महिना अधि देखि सामान्य बिरा’मी भएपनि भनसिंहले नमरी मरिनन् । कुंवर दम्प’त्तिका नाती चक्र’बहादुर कुंवर भन्छन् ‘बाजेले खाना नखादा सम्म आमा पनि खाना खा’दैनथे, एक अर्कालाई निकै प्रेम गर्थे ।’ उमेरले नेटो काटीसेका कुंवर दम्पत्ति गाउँमा सबै’भन्दा पाका थिए ।

जि’न्दगीभरी खुसि र एक अर्काप्रति अगाढ प्रेम भएरै होला उनि सताब्दी पुगनपुग बाँचे । उनि गाउँमा अरु दम्प’त्तिका लागि पनि प्रेरणका श्रोत हुन् । बुढाबु’ढी मिलेर बस्नुपर्छ भन्ने उनको भावना थियो । त्यसैले मजाकमा बाहेक कहिले भानसिह र नन्दाको झ’गडा भएन् ।

भानसिंह र नन्दाका दुई छोरी र एक छोरा छन् । उमेर पुरा खाईसकेकाले बुबाआ’माको खुसिले मुक्त भएको उनको बु’झाई छ । बिरामी भएर धेरै समय कसैले के’यर गर्नु परेन उनिहरुलाई, एक अर्काको अ’गाढ प्रेम र मायामा बाँचेका कुंवर दम्प’त्तिको जस्तै मरण सायदै कसैको हुन्छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्