कोरोनाले बाँकेमा ८३ बढ़ीको ज्या’न गयो, अस्पतालले नि’काल्यो सुचना, भन्छ अब नयाँ बिरामी लीन सक्दैनौ (भिडियो सहित)

नेपालगंज, बाँकेमा संक्रमण दर पनि डर ला’ग्दोगरी बढेको तथ्यांकले देखाएको छ । २१ दिनमा जिल्लामा संक्र’मितको संख्या ६ हजार १ सय ४३ पुगेको छ । अहि’लेपनि जिल्लामा सक्रिय संक्रमितको संख्यया ४ हजार ६ सय ४६ रहेको छ । यस्तै २१ दिनको अवधिमा ८३ जनाले ज्या’न गु’माएका छन् । ज्यान गुमा’उनेमा अधिकांश युवा उमेर समूहका देखिएका छन् ।

कोरोना भाइरस संक्र’मित बिरामीहरुको उपचार गर्दै आएको नेपालगन्ज मे’डिकल कलेज कोहलपुरले अब नयाँ सं’क्रमित बिरामीहरु भर्ना गर्न नस’किने जनाएको छ । अस्पतालले संक्र’मित बिरामीहरुको उपचारका लागि आवश्यक हुने अक्सि’जनको अभावका कारण अब नयाँ बिरामीहरु भर्ना गर्न न’सकिने जनाएको हो ।

३०० बेडको कोभिड डेडिकेटेड अस्पताल सञ्चा’लनको तयारी गरेको मेडिकल कलेजले ए’क्कासी अक्सिजनको अभावकै कारण यो सञ्चालन गर्न नस’किएको जनाएको हो । हाल अस्पतालले १३५ कोभिड बेडमा बिरामीहरुको उपचार गरिरहेको छ । अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पिएसए अक्सिजन प्लान्ट, अ’क्सिजन सिलिन्डरबाट बिरामीहरुको उ’पचार गर्दै आएको थियो ।

सबैभन्दा भरपर्दौ लि’क्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट समेत नआईरहेकाले हाल उपचा’रमा रहनुभएका बाहेकका बिरामीहरु भर्ना गर्न नसकिने अस्प’तालले जनाएको हो । बुधबार अस्पतालका निर्देशक डा.सुरेश कुमार क’नोडियाले एक विज्ञप्ती सार्व’जनिक गर्दै कोरोना संक्र’मित बिरामीको उपचारका लागि अस्पताल गम्भीर रहेको भन्दै सरकारले भारतबाट लिक्विड अक्सि’जन ट्याङ्क चाडै उपलब्ध गराए अस्प’तालले तुरुन्त ३०० बेडको कोभिड डेडिकेटेड अस्पताल सञ्चालन गर्ने जानकारी दिनु’भएको छ । इताजा खबरबाट

भिडियो हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्