इण्डियन आइडल सिजन १२ का जज कस्ले कति लिन्छ पारश्रमिक ? नेहाले एक एपिसोडकै यति लिन्छिन् हे’र्नुहोस्

इण्डियन आई’डल सिजन १२ अहिले टेलिभिजनमा चलेको एक रियालीटि शो रहेको छ । कैयौ जबरज’स्त गायन क्षेत्रका ब्यत्तित्वहरु यस कार्यक्रमको एक हिस्सा’को रुपमा जोडि रहने गरेका छन् ।

शो का प्रति’योगि अरुणिता कांजीलाल, पवनदीप राजन, सवाई भट्ट लगायतको सुरीलो आवाजले धेरैको मन जित्न सफल भएको छ । यस शो को होस्ट आदित्य’नारायणले गरिरहेका छन् । त्यस्तै जजहरुमा नेहा कक्कड, बिशाल ददलानी तथा हिमेश रेश’मिया रहेका छन् । आज हामी यिनै जज तथा होस्ट’को एक एपिसोड बराबरको पारश्रमिक कति रहेको होला अन्दाज गर्न सक्नु हुन्छ ?

हो आज हामी उनीह’रुको एक एपिसोड बराबरको पारश्रमिकका बारेमा जानकारी दिदैछौ । बलिउडमा बिकाउ आ’वाज नेहा कक्कडको रहेको छ । उनले यो शो मा सबै’भन्दा बढि पारश्रमिक लिने गरेकि छिन् ।

उनले एक एपि’सोड बराबर ५ लाख भारतीय रुपैया लिने गरेकि छिन् । त्यस्तै बिशाल ददलानीले एक एपि’सोडको साढे ४ लाख र हिमेश रेशमियाले ४ लाख लिने गरेका छन् । जजका अलवा कार्यक्रमलाई होस्ट गर्ने आ’दित्यले एक एपसिोड बराबर साढे २ लाख रुपैया लि’ने गरेका छन् ।

यो पनि पढ्नुहोस्, कौन बनेगा करो’डपति सबैको मनपरेको गेम शो रहेको छ । हरे’क बर्ष यस शो को ब्यग्र प्रतिक्षामा हुन्छन् करोडौ दर्शकहरु । यहि शो मार्फत आफ्नो भाग्य समेत बद’ल्ने गरेका छन् ।

कोरोनाको महा’मारीका बेला फिल्म तथा टेलि’भिजन सिरिजले मान्छेहरु’लाई अलि सहज समेत बनाएको छ । यहि बेला अर्काे खुशीको खबर आएको छ ।

मनोर’ञ्जनलाई अझै बढाउनका लागि चाँडै अमि’ताभ बच्चन कौन बनेगा करोडपति केबी’सी लिएर आउने भएका छन् । सोनी च्यानलले इन्ष्टाग्राममा एउटा भिडि’यो शेयर गर्दै केबीसीको १३ सिजन यहि मे १० तारिख बाट आउने जान’कारी दिएको छ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्