गज्ज’बको सरकारी निर्णय : कोरोना भाइरस संक्र’मितलाई डेढ लाख भत्ता

विश्वव्या_पी बनेको कोरोना भाइरस महामा’रीका कारण दुनियाँका हरेक देशको अर्थतन्त्र डामा’डोल बनिरहेको छ । यद्यपि विभिन्न मुलुकहरुले आफ्ना जनताको राहतका लागि केही न केही त गरि’रहेकै छन् ।

अमेरिकाको क्यालिफो’र्नियास्थित एक सानो सहरले कोरोना भाइरसबाट संक्रमित हुने आफ्ना बासि’न्दाहरुका लागि कोरोना भत्ता दिने निर्णय गरेको छ ।

क्यालिफो’र्नियाको अलामेडा काउन्टीले आफ्नो क्षेत्रमा कुनै पनि मानिस कोरोना भाइरस संक्रमित भएमा १२५० अमे’रिकी डलर भत्ता दिने घोषणा गरेको हो ।

संक्रमित मानि’सलाई खाने खर्च, घरभाडा खर्च तथा फोनको बिल लगायतका अत्या’वश्यक खर्चका लागि पैसाको अभाव नहोस् भनेर स्थानीय सरकारले संक्रमितलाई साढे १२ सय डलर आर्थिक स’हयोग गर्ने घोषणा गरेको हो ।

अलामेडा काउन्टी’स्थित सुपरभा’इजर्स बोर्डले कोरोना संक्र’मित भएसँगै दुई सातासम्म क्वा’रेन्टाइन वा आइसोलेसनमा बस्नु पर्दा सर्वसाधारणले त्यस बेलाको खर्च धान्न मुस्किल पर्ने हुनाले संक्रमितको सहयोगका लागि कोरोना भत्ता उपलब्ध गराउने नि’र्णय गरेको हो ।

स’माचार अनुसार मानिसहरु आइसो’लेसनमा बस्नु पर्ने र खर्च पुर्‍याउन नसकिने त्रासका कारण को’रोना भाइरस परीक्षण नै नगराउने अवस्था नहोस् भन्नका लागि अलामेडा काउन्टीले निकै प्रभा’वकारी योजना ल्याएको हो ।

संक्र’मितले कोरोना भत्ता पाउनका लागि केही शर्तको भने पालना गर्नुपर्ने हुन्छ । उनीहरुले सम्बनिधत क्लिनि’कमा कोरोना परीक्षण गराउनुपर्ने तथा पहिले’देखि तलबी बिदा नलिएको र बेरोज’गार भत्ता पनि नलिएको हुनुपर्नेछ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्