चकलेटी नायक सलिनमान बानियाको आज जन्म दिन, कति वर्षमा लागे उनी ?

नेपाली चल’चित्र मा पछिल्लो समय युवा पुस्तामा अत्यन्तै रुचा’इएका नायक सलिनमान बानि’याको आज जन्म दिन परेको छ । उनी आज बाट २६ वर्षमा लागेका छन् । जन्म दिनमा उनलाई शुभ’कामना दिनेको ओइरो नै लागे’का छ । पहिलो चलचित्रबाट नै आफूलाई स्टारको रुपमा परिचित गराएका सलिनमान अभिनित पछि’ल्लो फिल्म यात्रामा काम गरेका हुन् ।

‘ए मेरो हजुर २’बाट उदा’एका उनी चलचित्र रोजाइमा चुजी नायकको रुपमा समेत परि’चित रहेका छन् । ‘ए मेरो हजुर २’बाट उदाएका उनको चलचित्र क्षेत्रमा माग बढेपछि ‘यात्रा पछि कुनै फिल्ममा काम गरेका छैनन् ।नायक लामो समयदेखि अस्प्रिना जिन्हा श्रे’ष्ठको प्रेममा छन् । सलिनले अ’स्प्रिनासँग चाडै बिहे गर्ने पनि बता’उदै आएका छन् ।

यो पनि पढ्नुहोस्, काठ’माडौ । नायिका पुजा शर्माले कहिल्यै आफुलाई पिताको अभाव नहुने बताए’की छन् । उनले जुन बेला आफुलाई पिताको सहयोग र सहारा चाहिएको थियो त्यो बेला नपा’एको साथ अब नचाहिने बताएकी छन् ।

वुवाले आमा’लाई तिरस्कार गरेका कारण आमासंग मात्रै बस्दै आएकी पुजाको संघर्षको जिवन छ । पुजालाई आमा एक्लै’ले हुर्काएकी हुन् । छोरी भएका कार’ण पुजा र उनको आमालाई परिवारले तिरस्कार गरेको उनले यस अघिका अन्तरवा’र्तामा बताएकी थिइन् ।

उनले भनिन्, मलाई बुवाको अ’भाव महशुष हुँदैन, अस्ती फोन आएको थियो । मैले आ’वाज सुन्ने वित्तिकै फोन राखिदिए । मलाई कुरा पनि गर्न मन लाग्दैन । मलाई अब चाहिएको छैन । मेरो हात’खु्टा सहि सलामत छन् । आफै केही गरेर खान सक्छु । त्यसैले मलाई बुवाको अभाव अहिले छैन । उनले आफु’लाई किन फोन गर्नु रु जतिवेला मलाई र मेरो आमा’लाई परिवारको साथ चाहिएको थियो त्यती बेला पाइएन । उनीहरु अब मलाई चाहिदैन ।

उनले आ’फुलाई जे काम गर्न पनि हिम्मत लाग्ने बताएकी छन् । त्यो साहस आफुलाई आमाले नै दिएको बता’एकी छन् । आमानै आफ्नो जिवन भएकाले आफुलाई आमाले मात्र हेण्डल गर्न सक्ने बताएकी छन् । आमासंग टाढा हुन नपरोस भनेर नै आफुले विवाहका बारेमा अहिले सोच्न नसके’को बताएकी छन् ।

उनले सके’सम्म धेरै समय आमासंगै बिताउन चाहेकै कारण वि’वाह पनि ढिलो गर्ने सोच बनाएको बताए’की छन् । कता कता डर लाग्छ विवाह गरेर जाने घर कस्तो पर्ने हो ? आमालाई हेर्न पाउँछु की पाउँदिन यो सबै कुरा सोचेर पनि विवाहको बारेमा सोच्न । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्