रमेश प्रसाईले गाए मैथिली भाषाको पहिलो गीत बन्यो भाइरल – हे’र्नुहोस भिडियो

सुनसरीको इन’रुवामा सम्पूर्ण भाषा,संस्कृति र धर्मको उत्थान गर्ने हिसाबले झोटन मेहताको नेतृत्वमा बहु’सँस्कृतिक कार्यक्रम आयोजना गरि’एको थियो। जुन कार्यक्रम विभिन्न हिसाबले बहुसांस्कृतिक क्षेत्रमा कार्यरत कलाकर्मी,राजनी’तिज्ञ,पत्रकार तथा बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो। “यो एउटा हि’माल,पहाड र तराईलाई जोड्ने राष्ट्रिय अभि’यान हो यसमा हामी कोही पनि सानो या ठूलो छैनौं।सबै एक ढिक्कामा रहने यो सन्दे’शमुलक अभियान हो।

तराईमा हुने संस्कृ’ति मनाउन पहाडकाहरू पनि जानुपर्ने छ,पहाडमा मनाइने संस्कृतिहरूमा तराईबाट पनि जा’नुपर्ने छ। त्यसैले म ज्यादै खुसी छु,”झोटन मेह’ताले भन्नुभयो। साथै उहाँले तराईको कार्यक्रममा आफूले थुप्रै पहाडी, हिमाली प्रदेशबाट दाजुभा’इहरूलाई निमन्त्रणा गर्दा पहाड तथा हिमा’लमा मनाइने ल्होसार जस्ता पर्वहरूमा आफूलाई निमन्त्रणा नगर्दा दु’ख लागेको पनि गुनासो मेहता’ले गर्नुभयो।

गा’यक झोटन मेहताले राष्ट्रिय मैथिली गीतमा सम्पूर्ण कला’कारहरूको अभिनय रहेको छ। उहाँको यस अभियान’लाई अहिले विभिन्न कलाकर्मी, बुद्धिजीवी, पत्रकार, राजनी’तिकर्मी लगायतले साथ दिँदै आइरहनु’भएको छ।

बाँकी भिडियोमा हेर्नुस्:

प्रतिकृया दिनुहोस्