कोरोनामा मुख्यमन्त्रीको नातेदारको धुमधाम विवाह, रोक्न गएका प्रहरीलाई उल्टै कार’वाही (भिडियो हे’र्नुहोस)

जसको शक्ति उसको भक्ति, सा’नालाई ऐन ठूलालाई चैन भन्ने उदा’हरण नेपालमा मात्र लागू हुँदैन । भारतमा पनि त्यस्तै भएको छ । मुख्यमन्त्रीको आफन्तले कोरोना महा’मारीमा धुमधामसंग विवाह गरिरहेका थिए ।

सरकारले तोकेको माप’दण्ड पुरै उल्लंघन गर्दै धुमधामसंग विवाह भइरहँदा अचा’नक प्रहरी पुगे । प्रहरी अधिकारीले विवाह बन्द मात्र गराएनन् विवाह गराउँदै गरेका पण्डितलाई गल’त्याए । कानुन पालना गर्न गएका उनै प्रहरी अधिकारी निल’म्बनमा परेका छन् ।

भारतको त्रिपुरा राज्यका डिस्ट्रिक्ट मजिस्ट्रेट (डिएम) शैलेशकुमार यादव निल’म्बनमा परेका हुन् । उनलालाई राज्य सरकारले कानुन हा’तमा लिएर अ ‘भ द्र व्यवहार गरेको आ’रोप लगाएको छ । कोभिड–१९ रोकथामका लागि सरकारले घो’षणा गरेको स्वास्थ्य मापदण्ड विप’रित एउटा परिवारले बिबाह कार्यक्रम गरेको भन्दै यादवले पार्टी स्थलमा गएर विवाह रो’क्न गरेको ब्यवहारको भिडियो अहिले सामाजिक सञ्जा’लमा भाइरल भएको छ ।

भिडियोमा डिएम यादवले दुलाहा र दुलहीका साथै उनीहरूका परिवार र पाहुना’हरूमाथि अ भ द्र व्यवहार गर्नुका साथै रुखो स्वरमा उनीहरुलाई पार्टीस्थलबाट नि’कालेका थिए ।

उनले आफू मातहतका प्रहरीलाई बिबाहका पाहुनाहरूलाई कोभिड–१९ को प्रोटोकल उल्लं’घन गरेको भन्दै कार्यक्रम स्थलबाट बाहिर नि’काल्न र पक्राउ गर्न आदेश दिएका थिए । त्यसैगरी बिबाहस्थलमा रहेका पण्डितलगायत अन्य केहीमाथि हात पात स’मेत गरेको देखिन्थ्यो ।

बेहुला पक्षले बिबाह समारोह आयोज’नाको लागि आफूहरुले प्रशासनबाट अनुम’तिपत्र पाएको देखाउँदासमेत पुलिसका हाकिमले सबैको सामुन्ने धरधरी च्याति’दिएका थिए ।

डीएम यादवको हर्कतलाई लिएर सर्वत्र आलो’चना भएपछि त्रिपुराका मुख्य’मन्त्री विप्लवकुमार देववर्माले दुई वरिष्ठ आईएसएस अधिकारीहरू सम्मिलित छानबिन समिति गठ’नको आदेश दिएका हुन् ।

समिति’समक्ष बोल्दै यादवले भनेका छन् ‘कानून र सुव्य’वस्था लागू गर्नु, कोभिड–१९ फैलनबाट रो’क्नु मेरो कर्तव्य हो । मैले त्यो रात जे गरेँ ठीक गरेँ ।’ उक्त बैबाहिक स’मारोह मुख्यमन्त्रीका नातेदारको भएको बताइएको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्