अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना सं’क्रमण

अभिनेत्री दीपिका पादुकोणलाई पनि को’रोना संक्रमण पुष्टि भएको छ । सेलि’ब्रेटी फोटोग्राफर विरल भयानीले सोसल मिडियामार्फत् अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना सं’क्रमण भएको जानकारी दिएका हुन् ।

हाल अभिनेत्री दीपिका श्रीमान रणवीर सिंहको साथमा बेंगलु’रुमा रहेका छन् । अभिनेत्री दीपि’काको अन्य स्वास्थ्य अवस्था’बारे भने कुनै पनि जान’कारी गराइएको छैन । त्यसोत, दीपिका र रणवीर सिंह लकडाउन हुनु अगावै मुम्बई छोडेर बेंगलु’रुस्थित आफ्नो घर पुगेका थिए ।

यस अगाडि अभिनेत्री दीपिकाको परिवा’रको अन्य सदस्यहरुमा पनि कोरोना देखि’एको थियो । लक्षणसहितको कोरो’नाले च्यापेपछि दीपिकाको बुबा प्रकाश पादुकोणलाई अस्प’ताल भर्ना गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सा’मान्य हुदै गएको र साताको अन्त्यतिर डिस्चार्ज गरिने ब’ताइएको छ ।

त्यस्तै, उनकी आमा उजा’ला र बहिनी अनिषालाई पनि कोरोना संक्रमण भएको छ । अहिले उनीहरु दुवै जना होम आइ’सोलेशनमा रहेका जानकारी गराइ’एको छ । न्युज24बाट

प्रतिकृया दिनुहोस्