२५ वर्षीया महिलाले एकैपटक ज’न्माइन् नौ बच्चा, चिकित्सक देखि सबै परे छ’क्क

अफ्रिकी मुलुक मा’लीमा एक जना २५ वर्षीया म’हिलाले एकै पटकमा नौ जना बच्चा’लाई जन्म दिएकी छन । स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै प’टकमा नौ जना बच्चालाई जन्म दि’एको पुष्टि गरेको छ।

मंगलबार एक विज्ञ’प्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सा’माजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मो’रोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उ’ल्लेख गरेकी छन्। सिसेको मंगलबार अ’प्रेशन गरिएको थियो।

यसअघि गरिएको अल्ट्रा’साउन्डमा उनको पेटभित्र सात वटा बच्चा रहेको देखि’एको थियो। उनको पेटमा त्यति धेरै बच्चा रहेको कुराले मालीका नेताह’रूको ध्यान तानेको थियो। डाक्ट’रहरूले उनलाई विशेष विशेषज्ञता चाहिने बता’एपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरोक्को प’ठाएका थिए।

उनको पेटमा त्यति धेरै बच्चा रहेको कुराले मा’लीका नेताहरूको ध्यान तानेको मालीको स्वास्थ्य मन्त्रा’लयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमा’को स्वास्थ्य अवस्था राम्रो छ। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्