यो यस्तो परिवार ज’सका एकै कोखका ६ छोरी पीएचडी प्राप्त वैज्ञा’निक भए

आजका दिन’मा केही कम भएको भए पनि हाम्रो समाजमा छोरीहरू बोझ हुन भन्ने मान्यता रहेको छ । तर ढुक्क हुनु भए हुन्छ छोरी’हरु कहिल्लै तपाईं’का लागि बोझ हुँदैनन् । छोरीह’रुलाई पनि छोरालाई झैं पढ्ने, लेख्ने र अगाडि बढ्ने मौका दिनुहोस्, त्यसपछि हेर्नुहोस् कि शिक्षा र कडा प’रिश्रमले तपाईंको छोरीले सफलताको नयाँ कथा लेख्न समय लगाउने छैनन् ।

आज हामी त्य’स्तै एक परिवारका बारेमा चर्चा गर्न गइरहेका छौँ । यसको एउटा उदाहरण जगदेव दहिया’को परिवार हो । भारत, हरिया’णाको सोनीपत जिल्लाको मदना गाउँ निवासी जगदेव दहियाकी छ छोरीहरू छन् । सबैको हातमा पीएच’डी डिग्री छ । सबै छोरीहरु वैज्ञानिकहरू हुन् । ६ जना छोरी मध्ये ५ जनाले सरकारी जागिर खा’इरहेका छन् । तीमध्ये चार छोरी क्यानाडा र संयुक्त राज्य अमेरिकामा कार्यरत छन् ।

सन् २००६ मा से’वानिवृत्त
वन इन्डिया हिन्दीसँग कुरा गर्दै जगदेव दहियाले आफु हरियाणा शिक्षा विभाग’मा कार्यरत भएको जानकारी गराएका छन् । उनी सन् २००६ मा प्रधानाध्यापकको रूपमा सेवानि’वृत्त भएका हुन् । जगदेव र उनकी श्रीमती ओमवतीका छ छोरी र एक छोरा छन् । उनीहरुले आफ्ना सबै ७ बच्चाहरूलाई सि’काउने र शिक्षा दिने निर्णय गरे।

मजाक उडा’उनेहरु गौरव गर्छन्
जगदेव दहिया भन्छन्, ‘कहिलेकाँही समाज र आफन्तहरु छोरीहरुतर्फ हेर्दै मजा’क उडान खोज्थे । छोरीहरुलाई किन धेरै पढाउँदै छौँ, के अधिकारी बनाउने विचार छ ? भनेर छोरी’हरुको समयमा नै विवाह गर्दिन दबाब दिने गरेका थिए । तर उनले समाज र आफन्तको कुरा नसुनेर आफ्ना छोरीह’रुको कुरामा ध्यान दिएका थिए । जगदेवका अनुसार अब छोरीहरू वैज्ञानिक भएर विदेशमा काम गरिरहेका छन् । अहिले तिनै आफन्त र गाउँलेहरु छोरीहरुको सफल’तामा गर्व गरिरहेको जगदेवले बताए ।

मजाक उडाउ’नेहरु गौरव गर्छन्
जगदेव दहिया भन्छन्, ‘कहिलेकाँही समाज र आफन्तहरु छोरीहरुतर्फ हेर्दै म’जाक उडान खोज्थे । छोरीहरुलाई किन धेरै पढाउँदै छौँ, के अधिकारी बनाउने विचार छ ? भनेर छोरीहरुको सम’यमा नै विवाह गर्दिन दबाब दिने गरेका थिए । तर उनले समाज र आफन्तको कुरा नसुनेर आफ्ना छोरी’हरुको कुरामा ध्यान दिएका थिए । जगदेवका अनुसार अब छोरीहरू वैज्ञानिक भएर विदेशमा काम गरिरहेका छन् । अहिले तिनै आफन्त र गाउँलेहरु छोरीहरुको सफ’लतामा गर्व गरिरहेको जगदेवले बताए ।

२, डा. मोनि’का सिंह : माइली छोरी मोनिकाले जैविक विज्ञानमा पीएचडी गरेकी छिन् । हाल मोनिका सिंह क्यानाडाको टोरन्टो राजीव दादरी निवासी पति पवन सांग’वानसँग स्पेयर पार्ट्सको व्यवसाय सम्हाल्छिन् । यस अघि उनी टोरन्टोमा सरकारी काममा अनुसन्धान गर्थिन् । उनले आफ्नो व्यव’सायको लागि काम छोडेकी थिइन् ।

३, डा. कल्पना दहिया : साइली छोरी कल्प’नाले गणित विषयमा पीएचडी गरेकी छिन् । हाल युआईटी चन्डीगढमा सरकारी प्रोफेसरको रूपमा अनुस’न्धान गर्दै आएकी छिन् । क्याना’डा र अमेरिकाको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि उनको शोध पत्रमाथि छलफल गर्ने गरिएको छ । उनका पति डा. अनुज चन्डी’गढको पञ्जाब विश्वविद्यालयमा कम्प्युटर प्रोफेसर छन् ।

४, डा. नीतू द’हिया : काइली छोरी नीतू अमेरिकामा खाद्य एवं औषधि विभागमा काम गर्छिन् । उनी पति सीए राहु’ल बोहरासँगै वाशिङ्गटन डीसीमा बस्दै आएकी छिन् । सन् २००६ मा, उनले अमेरिकामा सरका’री जागिर पाएकी हुन् । उनका पति राहुल उदयपुर, राजस्थानका हुन् ।

५, डा. डेजी द’हिया : जगदेवकी ठाँईली छोरी पनि गणित विषयमा पीएचडी धारक हुन् । फिल बार यू’एसए वाशिङ्टन डीसीको इन्स्टीट्यूट अफ हेल्थमा खोजकर्ताको रुपमा काम गर्दै आएकी छिन् । तपाईंलाई जान’कारी गराउ कि डेजी अझै अविवाहित छिन् ।

६, डा. रुचि दहि’या : कान्छी छोरी रुचि दाहिया पनि ठूली दिदीबहिनीको पदमार्गमा छिन् । उनी अमेरिका’को एरिजोना राज्यमा अनुसन्धान गरिरहेकी छिन् । अविवाहित रुचिले पनि गणित विषयमा पीएच’डी गरेकी छिन् ।

विदेश’मा कसरी पुगे छोरीहरु : जगदेवका अनुसार मो’निका सिंह विवाह पछि आफ्नो पतिसँग क्यानडा गईन्, त्यहाँ उनलाई सरकारी जागिर मिल्यो । अन्य छोरीहरूले हरि’याणामा बस्दा अनलाइन आवेदन दिएर सर’कारी जागिर पाएका हुन् ।

जागिरप’छि उनीहरु भारतबाट अमेरिका, क्यानडा सरेका हुन् । जगदेवलाई आफ्ना छोरीह’रुमाथि गर्व छ । छोरीहरूको पढाई स्कूल कलेज पढ्दा देखि नै धेरै राम्रो थियो । मोनिका, कल्पना, नीतु, डेजी र रुचि दोस्रो स्था’नमा आउँने गर्थे ।

जगदेव दहिया हरिया’णाको च्याउम्यान
जगदेव दहिया एक उत्कृष्ट शिक्षकको साथसाथै हरि’याणाका एक चर्चित च्याउ खेती गर्ने व्यक्ति पनि हुन् । उनीहरूको दाबी छ कि हरियाणामा च्याउ खेती उनीह’रूको पेशा हो । सन्‌ १९८० देखि जगदेवले हरिया’णामा च्याउ खेती गर्न थालेका हुन् ।

हिमाचल प्रदेशको सो’लनबाट च्याउ खेतीको प्रशिक्षण लिएर आएपछि हरियाणामा किसान’हरूलाई प्रशिक्षण पनि दिन थालेका छन् । उनी १९९२ देखि १९९८ सम्म भारतको च्याउ संस्था’नका उपाध्यक्ष पनि रहेका थिए । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्