सरकारी कोटामा इजरायल जान चाहानेलाई खुशीको खबर, आर्कषक कमाई सहित खु’ल्यो इजरायल

सरकारले इजरा’यलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरा’यलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी ‘निर्देशिका २०७८’ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोज’गारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ । यो समाचार आजको अ’न्नपूर्ण पोस्ट् दैनिकमा छ ।

सम्झौ’तामा हवाई भाडा, बिमा, स्वास्थ परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोज’गारदाताले बेहोर्ने उल्लेख छ । तर उक्त सम्झौ&ताअनुसार रोजगारदाताले उक्त शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यव’स्था गरिएको हो ।

यो पनि पढ्नुहोस्, बैशालु उमेरमा मनिषा को’इरालाको जीवनशैली लो&भलाग्दो थियो । सलमान खानदेखि आमिर खानसम्म, शाहरुखदेखि अनिल कपुरसम्मका एक से एक सुपरस्टा’रसँग स्क्रिन शेयर गरेकी उनी पछिल्लो समय संजय दत्तको बहु’चर्चित बायोपिकमा ‘सन्जु’मा उनी आमा बनेर झुल्किइन् ।

आखिर जे भएपनि बिवाह, सम्बन्ध बिच्छे’द, क्यान्सर रोग जस्ता अप्रत्यासित परिघ’टनाबाट गुज्रदै आएकी मनिषाको फिल्मी जीवन सफल रहयो । मनिषा त्यस्ती नेपाली चेली हुन्, जसले बलिउड जस्तो विश्वकै ठूलो फिल्मी उद्योगमा आफ्नो दर्बिलो उप’स्थिती जनाइन् । सौदागर, मन, १९४२ अ लभ स्टोरी , दिल से, अग्नी साक्षी, अकेले हम अकेले तुम जस्ता सुप’रहिट फिल्म दिएकी उनी ९० को दशकमा निकै चम्किएकी थिइन् ।

उनले पा’चवटा भाषाको लगभग ८० भन्दा बढी फिल्म खेलिन् ।मनिषाको बलिउड करियर सन् १९९१ बट सुभाष घई नि’र्देशित फिल्म सौदागरबाट भएको हो । उनी त्यस’बेलाका लिजेन्ड कलाकार राजकुमार–दिलीप’कुमारसँग एकसाथ ठूलो पर्दामा देखि’एकी थिइन् । यही फिल्म उनको सबैभन्दा ठूलो ब्लकब’स्टर हिट फिल्म साबित भयो । करियरको पूर्वाद्ध सानदार रह्यो । उनी राता’रात हिट भए । ओएसनेपालबाट

प्रतिकृया दिनुहोस्