दयाहाङ राईबारे कसैलाई थाहा नभएका रोचक कुराहरु – हे’र्नुहोस भिडियो

नेपाली च’लचित्र क्षेत्रमा छुट्टै नाम र पहिचान ब’नाउन सफल नाम हो दयाहाङ राई, जसका हरेक फि’ल्महरु हेर्न दर्शकहरु पर्खेर बसेका हुन्छन | एउटा यस्तो पनि बेला थियो, जुन बखत दयाहाङ राईको नामले मात्र पनि दर्श’कलाई हलसम्म डोहो¥याउँथ्यो ।

निसन्देहः रंगमञ्चको धरा’तलबाट आएका उनी नेपाली सिने’माका उम्दा अभिनेता हुन् । चिम्सा आँखा, बटुलो अनुहार, खस्रो छाला, मझौला ज्यान अर्थात मंगोल वर्णका दया’हाङ भोजपुरको खावा गाउँमा जन्मिएका हुन्, २०३७ सालमा । झन्डै डेढ दशकअघि ‘अनागरिक’ फिल्मबाट सिनेमाको दुनियाँमा प्रवेश गरेका दया’हाङ राई रंगमञ्च पृष्ठभूमिबाट आएका अ’भिनेता हुन्।

पन्ध्र वर्षको अवधि’मा उनले करिब चालीस फिल्ममा अभि’नय गरिसकेका छन्। तीमध्ये ‘सेतो सूर्य’, ‘तान्द्रो’, ‘लुट’, ‘दासढुंगा’, ‘टल’कजंग भर्सेस टुल्के’, ‘स्वाभिमान’, ‘कबड्डी’ शृंखलामा उनको अभिनयलाई विशेष मन पराइ’एको छ। साना-ठूला, सकारात्मक-नकारा’त्मक सबै खालका भूमिका निर्वाह गर्दै आएका उनी विगत एक दशकदेखि च’र्चाको केन्द्रमा छन्।

हेर्नुहोस –

प्रतिकृया दिनुहोस्