बिबाहको मण्डपमै यस्तो गरे बेहुला बेहुलीले आशिर्वाद दिन आएका सबै हेरेको हेरै भए (हे’र्नुहोस् भिडियो)

सामाजिक संजा’लमा चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदै गर्दा बिदाईको बेला धेरै चेलिहरु भा’वुक भएको नै पाउछौ । किन मन नदुखो’स् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बि’दाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामा’जिक संजालमै देखेका छौ ।

छोरिले आफ्नो घर छोडेर परा’याको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो । छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अव’धारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ता’हरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

बिवाह भरि बेहुलि भावुक नै रहिन् अन्तिम’पटक उनि घरमा भएका आफ्नो घरका’सग मिल्दैथिइन उनी त्यहाबाट जान साथ त्यो आगन अब माइती हुन्थ्यो त्यसकारण आँसु झर्नु स्व’भाविक थियो ।उनि एकदमै चिच्याइ चिच्याइ रोइन आफ्नो श्रीमती’काे आँसु देख्न नसकेका बेहुला समेत भावुक भए र श्रीमतीका आँसु पुछि’दिए। इताजा खबरबाट

हेर्नुहोस तलको भिडियोमा –

प्रतिकृया दिनुहोस्