सक्किगोनिका कलाकार ‘काकु’लाई कोरोना संक्रमण, धुर्मुसले भा’वुक हुँदै यसो भने

सक्किगोनिका कलाकार दीपक प्रसाद आ’चार्यलाई पनि कोरोना स.क्रम’णको पुष्टि भएको छ । दीपकले मंगलबार सामाजिक संजालमा स्टाटस लेख्दै आँफुमा कोरोना पोजेटिभ देखि’एको र अहिले होम आइसोलेसनमा रहेर स्वास्थ्य’लाभ गरिरहेको जनाएका छन् ।

दीपकलाई संक्र’मणको पुष्टि भएसँगै सिता’राम कट्टेल धुर्मुसले सिघ्र स्वास्थ्यलाभको काम’ना गरेका छन् । हेर्नुहोस् कलाकार दीपकले लेखेको स्टाटस जस्तको त्यस्तै

गत बुधबार सक्किगो’निको सुटिङ्ग बाट फर्किय लगत्तै हल्का ज्वोरो आउने र जिउ दुख्ने समस्या देखियो, क्रमशः यो समस्या बढ्दै गय पछि कोभि’ड टेस्ट गर्दा रिजल्ट पोजिटिभ आयको छ ! ! म होम आइसोलेसन मा मेरि श्रीमति को उच्च रेख’देख र केयर मा छु, मनोवल उच्च छ ! आशा छ म चांडै कोभिड सङ्ग को लडाइ मा विजयी हुनेछु ! ! केहि दिन यता म सङ्ग प्रतक्ष सम्पर्क मा रहनु भयका ब्यक्ति हरुलाइ कोभिड टेस्ट गराइ सुरक्षित रह’नुहुन अनुरोध गर्दछु !

सोचे जति सामा’न्य हुदै हैन यो महामारी ! ! तर शबै मिलेर अबस्य पनि यशलाइ जित्ने छौ! मोबाइल को स्क्रीन पटक्कै’ हेर्न मन लाग्दैन! स्वास्थ्य अवस्था सा’मान्य हुना साथ तपाइँहरु सङ्ग जोडिने छु ! अ’न्त्यमा भन्नै पर्ने कुरा सरकार को मात्र भर न परौँ, तपाइँ हाम्रो जिन्दगी आफ्नै अधिन मा छ ! “जीवन बा’चुन्जेल लाइ हो नी, सकिय पछि त सक्कि’गोनी ”

प्रतिकृया दिनुहोस्