फेरि बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ त हे’र्नुहोस्

गत सोमबार ९० हजार ४०० रुपैयाँमा कारो’बार भएको सुनको मूल्यमा थप २०० रुपैयाँ वृ’द्धि भएको छ । नेपाल सुनचाँदी व्यव’सायी महासंघका अनुसार मंगल’बार सुनको मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँ का’मय भएको छ ।

त्यस्तै, तेजाबी सुन&को मूल्य आज ९० हजार १०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार यता चाँदीको मूल्य भने मंगल’बार प्रति तोला २५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।

यो पनि प’ढ्नुहोस्,
कोरोना महामारीलाई मध्यनजर गर्दैइन्डियन प्रिमियर लिग-२०२१ (आईपीएल)का बाँकी सबै प्रति’स्पर्धाहरू मुम्बईमा आयोजना गर्ने तयारी गरिए’को छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) नजिकको स्रोतका अनुसार अहिले यसका लागि आ’वश्यक तयारी हुँदैछ । सोमबार कोलकाता नाइट राई’डर्सका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना पोजेटिभ देखिएपछि आई’पिएलमा हंगामा मच्चिएको थियो । त्यसयता, कोल’काता र रोयल च्यालेन्जर्स बैंगलो’रबीचको म्याच स्थगित भएको थियो ।

बीसीसी’आईका अधिकारी’हरुका अनुसार यसै साताको अन्त्यदेखि नै आईपि’एलका खेल मुम्बईमा सुरु हुनसक्छन् । अर्थात्, कोलकाता र बैंगलोरमा खेल हुनेछैन । त्यस्तै प्लेअफ’सहित फाइनल प्रतिस्पर्धा यसअघि तय भएको स्थल अहम’दावादमा हुनेछैन । यी सबै खेल मुम्बईमै हुनेछन् । यद्यपी, यसबारे अन्तिम फैस’ला आउनै बाँकी छ ।

बीसीसी’आईको यस योजनाअन्तर्गत ८ या ९ मेईदेखि आईपिएलका सबै प्रतिस्पर्धा मुम्बईका तीन रंगशालामा आ’योजना हुनसक्छन् । वानखेडे, ब्रेबन र डिवाई पटिल रंगशा’लमा खेल हुनेछन् । वानखेडेमा यसअघि नै सिजनमा १० वटा म्याच आयोजना भइसकेका छन् । मुम्बई’मा खेल आयोजना हुने भएसँगै आईपि’एलको खेल तालिका पनि हेरफेर हुनसक्छ । फाइनल खेल ३० मेईको साटो जूनको पहिलो साता आयो’जना हुनसक्छ ।

वर्ल्ड टेस्ट च्याम्पिय’नसिपको कार्यक्रम पनि फेरि’नसक्छ
यदी आई’पिएल जुनको पहिलो सा’तासम्म लम्बियो भने १९ देखि २२ जुनसम्म इङल्यान्डमा आयोजना हुने वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको कार्य’क्रम पनि फेरिनसक्छ । अहिलेसम्म इङल्यान्डले भारतमाथि भ्रमण प्रतिबन्ध लगाइरहेको छ । यदी यसमा छुट दि’इयो भने पनि खेला’डीहरूले १४ दिन क्वारेन्टा’इन बस्नुपर्ने हुन्छ । त्यसकारण, आईपिएल जुनको पहिलो साता’सम्म लम्बियो भने फा’इनल खेल १८ जुनमा आ&योजना गर्न संभव हुनेछैन । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्