हाँसेरै संसारभर चिनिएका कमे’डियनको यसरि भयो दुखद मृ’त्यु, यस्तो थियो भाइरल हाँसो (भिडियो हे’र्नुहोस)

स्पेनिस कमे’डियन तथा अभिनेता जुआन जोया बोर्जाको नि’धन भएको छ। जुआनको बुधबार भर्जेन देल रोकि’यो अस्पतालमा ६५ वर्षको उमेरमा नि’धन भएको हो। जुआन मिमको दुनियाँमा निकै भा’इरल तथा चर्चित व्यक्ति हुन्। उनी आफ्नो हाँसोको कारण भाइ’रल भएका थिए।

स्पेनिस एजेन्सी इएफईका अनुसार जु’आनको दे ला कारिडाड अस्पतालमा उ’पचार भइरहेको थियो। उनी सन् २०२० तिरै खुट्टाको समस्या भएपछि अस्प’ताल भर्ना भएका थिए। जुआनले ‘एल रिसिटस’ नाम सन् २००७ जुनमा एक स्पेनिस कमेडिअन कार्य’क्रममा देखा परेपछि पाएका हुन्। कार्यक्रममा उनी आफ्नो जीवनका घट’नाबारे सुनाउँदै थिए।

उनी पहिले एक रेष्टुरेन्टमा काम गर्थे। एक दिन उनले भाँडा छा’डेछन्। समुद्रको छालले त्यो भाँ’डालाई लग्छ भन्ने सोचेर त्यसो गरेका थिए रे। यसरी कथा सु’नाउदा सुनाउँदै जुआन त्यही हाँस्न थाले। उनको हाँसो रोकिएकै थिएन। त्यसपछिको घ’टना सुनाउँदा समेत हाँसेको हाँस्यै भए। कार्यक्रम सञ्चालकले समेत आफ्नो हाँसो थाम्न स’केका थिएनन्।

जुआनको यो हाँ’सोको भिडिओ क्लिप पछि सन् २०१४ तिर भाइर’ल भएकाे थियाे। सामाजिक सञ्जाल प्रयो’गकर्ताहरूले विभिन्न सन्दर्भ र कथामा जु’आनको हाँसोको भिडिओ जोड्दै मिम बनाउन थाले। यसरी मिम’हरूमा जुआन भाइरल हुन थाले। मिम हेर्ने जमातमा उनलाई नदे’ख्ने बिरलै होलान्। इताजा खबरबाट

भिडियो तल हेर्नुहोस यस्तो थियो उनको भाइरल भिडियो:

प्रतिकृया दिनुहोस्