यो वर्ष यी सात राशीको प्रेम जीवन हुनेछ सु’खमय

मेष राशी
मेष राशिका जा’तक सिंगल छन् र प्रेमको खोजीमा छन् भने सन् २०२१ को वर्षमा उनले विशेष मानिस भेट्ने संभा’वना प्रबल छ । यो वर्षमा प्रेम’मय जीवन बिताउने उत्तम समय रहेको छ । विवाहितले सुखद् दाम्पत्य जीवन बिताउने छन् । सम्बनध जोडिए’काहरुको पनि यो वर्ष सुमधुर जीवन रहनेछ । तथापी पार्ट’नरसंग नकारात्मकता कुरा गर्नबाट बच्नुहोस् ।

वृष राशी
वृष राशीका जातक’का लागी सन् २०२१ को वर्ष सम्बन्धमा प्रेम र उत्साह लिएर आएको छ । सिंगल’को जीवनमा खास व्यक्तिको आवाग’मन हुने संभावना प्रबल छ । यस वर्ष विपरीत लिङ्गी नयाँ साथी बन्ने र पछि उहि जीवन’साथी बन्ने संभावना छ । तसर्थ जीवनमा आएका नयाँ व्यक्तिलाई नजर’अन्दाज नगर्नुहोला ।

मि’थुन राशी
मिथुन राशीका जात’कका लागी सन् २०२१ को वर्ष अत्यन्त शुभ रहेको छ । सिंगल रहेका जातकको जीवनमा प्रेम प्राप्तीको योग छ । यस राशीका जातकले आफ्नो पार्ट’नरलाई अत्यन्त धेरै खुसी दिने समय रहेको छ । यस वर्ष जीवनसाथीसंग खुलेर समय बिताउने समय रहेको छ । मिथुन राशिका वि’वाहयोग्य जातक विवाह बन्धनमा बाधिने संभावना छ ।

कन्या’ राशी
पहिलेबाटै सम्बन्धमा रहेका कन्या राशीका जातक’का लागी प्रेम प्रस्ताव गर्ने उचित समय छ । यो समय मन परेको मानिसलाई गरेको प्रस्तावको सकारा:त्मक जवाफ आउन सक्छ । सिंगलकालागी नयाँ व्यक्तिको आवागमनले जीवनमा नयाँ रंग थप्ने संभावना छ । साथै विवाहका लागी पहल थालेमा यो वर्ष वि’वाह हुन सक्छ ।

वृश्चिक राशी
वृश्चिक राशीका जात’कलाई सन् २०२१ को वर्ष आफू अनुकूल रहनेछ । शुक्र र बृह’स्पतिको प्रभावका कारण नयाँ प्रेम पाउन मद्दत पुग्नेछ । पहलेबाटै सम्बन्धमा रहेकाहरुले मन परेको मानि’सबाट प्रेम प्रस्ताव पाउन सक्नेछन् । बृहस्पति गोच’रका साथै यस राशीका जातककालागी सबै समस्या तथा कष्ट नि’वारण हुने उत्तम समय छ ।

मकर राशी
मकर राशीका सिंगल जातक’कालागी उपयुक्त साथी खोज्न सन् २०२१ को वर्ष उत्तम रहनेछ । यस वर्ष भेटिएको नयाँ व्यक्तिले मनमा डेरा जमाउन सक्नेछ । पुराना साथी वा कार्या’लयका सहयोगीसंग प्रेम हुन सक्नेछ । यो वर्ष मकर राशीका जा’तकले आफ्नो प्रेम जीवनमा अद्भुत अनुभव पाउनेछन् ।

कुम्भ राशी
सन् २०२१ को अप्रिल २० पछि कुम्भ राशी’का सिंगल जातककालागी शुभ रहनेछ । यो वर्ष आफ्नो इच्छा अनुसारको प्रेमी प्रेमिका वा जीवनसा’थी भेटिनेछ । यहि कारणले यस राशीका जातकको भाग्यमा वृद्धि समेत हुनेछ । आगामी महिना अप्रिल, मे, अगस्ट, से’टेम्बर र डिसेम्बरमा विवाह हुने संभा’वना र विवाह बन्धनमा बाधिन उपयुक्त समय रहेको छ ।

प्रतिकृया दिनुहोस्