सुनको मूल्य फेरि बढेको छ । आइतबारको तुलनामा सुनुको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महा’संघका अनुसार आज छापा’वाल सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकि’एको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।
यस्तै चाँदी प्रतितोला १५ रूपै’याँले बढेर १३ सय ६५ रुपैयाँ पुगेको छ । यसअघि आइ’तबार छापावाल सुन तोलाको ९७ हजार २ सय र तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ’मा कारोबार भएको थियो ।