एक महिनादेखि बे’पत्ता घरबेटीको छोरी फर्किन्, श्रीमानले दिने रहेछन यस्तो ट’चर (भिडियो हे’र्नुहोस)

सिन्धुलीका हरी बरालको श्रीमती भागेर धरान पुगेको अवस्था’मा फेला परेकी छन् । उनी अर्कै युव’कसंग गएको बताएकी छन् । सुरुमा अर्को केटा’संग भागेको भएपनि आफुले गल्ती स्वीकार गरेर फर्केर आएको भएपनि श्रीमानको स्वभाव परिवर्तन नभए’का कारण फेरी छोडेर हिडेको बताएकी छन् । श्री’मानले त्यो श्रीमतीलाई अब राख्दिन भनेर सबैलाई भनेका कारण आफु भागेर हिडेको बता’एकी छन ।

आफुले पैसा भने नलगेको बताए&की छन् । अहिले भने कुनै युवकसंग नहि’डेको भएपनि श्रीमानसंग भने नबस्ने बताए’की छन् । हरि बराल केही वर्ष अघि वैदेशिक रोजगा’रीका लागि कतार गएका थिए । काठमाडौमा पसल गरेका थिए ।

उनले श्रीमतीलाई पस’लको जिम्मा दिएका थिए । तर फर्किएको केही दिन पछि भने श्रीमती हिडेको बताएका थिए । उनले घरमा हुँदा पनि श्रीमानले निकै नराम्रो ब्यव’हार गर्ने र सुत्केरी भएको बे’लामा पनि हेला गरेको बताइन् ।

विदे’शवाट फर्किए पछि पनि उनले श्रीमती र छोरीको बारेमा सोध्नुभन्दापहिले पैसाको विल खोजे’को बताइन् । नाक कानमा गहना पनि बनाइदि’एका थिए त्यो कुरा ठिक हो तर मलाई एउटा हातवाट दिन तर कोखावाट निस्कने गरी बोली ब्यव’हार गर्ने गरेका कारण उ’नीसंग बस्न नसक्ने बताएकी छन् । उनीहरुको वि’वाह दर्ता भने नभएको बताएकी छन् । उनीह’रुको एउटा छोरा र एउटी छोरी रहेको पनि बताएका छन् ।

उनको श्रीमतीको नाम अनु वराल हो । उनले छोरा बुवाले राख्न चाहे लैजाउन् तर छोरी भने आफै राख्ने बताए’की छन् । अहिले उनको छोरा १३ वर्षको छ भने छोरी ३ महिनाकी छन् । अहिले छोरी लिएर श्रीमती हिँडेपछि श्री’मान खोजीको लागि मि’डिया सामु आएका थिए ।

त्यस पछि अनु पनि सम्प’र्कमा आएकी हुन् । उनले आफ्नो वदनाम भइस’केका कारण हरिसंग बस्न नसक्ने बताइन् । उनले पहिला त त्यस्तो ब्यवहार गर्ने श्रीमानले अब झन बाँच्नै नसक्ने अव’स्था गराउने भएकाले संगै बस्न नस’क्ने बताइन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्