नेपालमा कोरोना संक्रमण डर’लाग्दो गरी फैलिदै , आज एकै दिन ३७ जनाले ज्या’न गु’माए

नेपालमा दिन दिनै कोरोना संक्र’मण डर’लाग्दो बन्दै गईरहेको छ । मृ’तकको संख्या दिनानुदिन बढिरहेको छ । पछिल्लो पटक थप ३७ जनाको कोरोना सं’क्रमण बाट मृ’त्यु भएको छ । आजको तथ्यांक सहित मृत्यु हुनेको कुल सङ्ख्या तीन हजार तीन सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रा’लयले जनाएको छ ।

यस्तै सात हजार चार सय ४८ जनामा कोरोना सङ्क्र’मण पुष्टि भएको छ । १६ हजार ६ सय ५८ जनाको पीसी’आर परीक्षण गर्दा सात हजार तीन सय ८८ र पाँच सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जना गरी सात हजार चार सय ४८ जनामा कोरोना देखि’एको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा कोरोना सङ्क्र’मण पुष्टि हुनेको सङ्ख्या’ तीन लाख ४३ हजार चार सय १८ पुगेको छ । यस्तै दुई हजार २१ जना निको भएसँगै अहिलेसम्म सङ्क्र’मणमुक्त हुनेको सङ्ख्या दुई लाख ८६ हजार १५ पुगेको छ । सक्रिय सङ्क्र’मितको सङ्ख्या ५० हजार नाघेको छ । आज देशभर ५४ हजार ४१ जना सक्रिय सङ्क्र’मित रहेका मन्त्रालयले जनाएको छ । ​

यो पनि पढ्नुहोस्, नेपाल पत्रकार महा’संघले पुर्व सर्तकता अपनाएर काम गर्न स’म्पुर्ण पत्रकारहरुलाई अपिल गरेको छ । महासंघका सचिब रोशन पुरीले एक बिज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । महासंघले यो बिषम परिस्थितीमा अग्रभा’गमा रहेर काम गर्ने पत्रकार लाई जोखी रहेको बताउँदै संबेद’नशील र सर्तक भएर काम गर्न अनुरोध गरेको छ ।अग्रभागमा रहेर काम गर्ने पत्रकारहरूको यतिखेर स्वास्थ्य सुर’क्षाको विषय चुनौतीपूर्ण बनेको छ ।

यो संवेद’नशील घडीमा अनेक कठिनाइका बाबजुद कार्य’स्थलमा खटिने पत्रकारहरू अझ बढी गम्भी’र र सचेत हुनु जरुरी छ- महासचिव पुरीले जारी गरेको विज्ञ’प्तिमा भनिएको छ, महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेसागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वा’स्थ्य सुरक्षाका उपाय र मापदण्डहरू अवल’म्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ ।

महासं’घको कतिपय शाखामा अक्सिजनसहितको आइसो’लेसनको व्यवस्था गरिएको महासचिव पुरीले जान’कारी दिए । कोरोना भाइरस संक्रमणका कारण नेपा’लमा सात जना पत्रकारको मृत्यु भईसकेको छ भने हालसम्म ५ सय ५० पत्रकार कोरोनाबाट संक्र’मित भएका छन् । ओएसनेपाल टिभिबाट

प्रतिकृया दिनुहोस्