काम लगा’उने साहुले सिन्दुर लगाइदिए …अहिले छोरी ज्वाइनै सम्पर्क बि’हिन आमा रुदै (हे’र्नुहोस् भिडियो )

बर्दि’याबाट एक आमा आज आफ्नोे सम’स्या लिएर सन्तोष देउजा समक्ष आइपु’गेकि छिन् । सन्तोष देउजा तिनै हुन् जस्ले यस्तै पिडकको आँसु पुछ्दै र न्याय दिलाउदै आइ’रहेका छन् ।उन एक न्यायिक प्रेरणाका श्रोत पनि हुन् ।अधिक्त’मले उनी मार्फत न्याय पाएको सर्वबि’धित नै छ ।

आमा आफ्नो सम’स्या यसरी सुरु गर्नुहुन्छ – आफ्नो छोरी घरबाट दोहोरिमा काम गर्छु भन्दै काठमाडौं आइन दोहो’रिमा काम पनि गरिन ।दोहोरिमा काम गर्दैगर्दा लक’डाउन भएपछि उनी घर गइन घरमै बसिन् ।फेरि लक’डाउन अलिक साम्य भएपछि उनी काम गर्न भन्दै फेरि काठमाडौं आइन उनले कस्मे’टिकमा काम गर्न थालिन तलब राम्रै थियो र दैनिक काम गरे बा’पत दिनको एक सय रुपैया भत्ता पनि दिन्थ्यो ।

पछिपछि त्यहि साहुले छोरि’लाई अत्याधिक मन पराउने र बिवाह गर्ने चाहा भएको भन्दै प्रलोभनमा पार्न थाल्यो सो कुरा छोरिले आमालाई सुना’इन तर आमाबाट सोतह खारेज भयो अस्वि’कार भएपछि आमाछोरी बिचनै सम्पर्क हुन छाड्यो ।छोरी ज्वाइले बिवाह गरेछन् ।बिवाह गरेपछि एकपटक घर गएका थिए र घरबाट फर्कि’याका यिनिहरु दुबै बेपत्ता छन् ।ती सा’हुले गलत नियतले केही खराब कार्य गर्यो कि भन्ने आशंका लिएर आमा मिडि’यासम्म आएकि छिन् । नौलो नेपालबाट

प्रतिकृया दिनुहोस्