लक्ष्मी गदाल र सामाजिक अभियन्ता बिच हा’नाहान हेर्नुस् यस्तो त’हल्का मच्चियो (भिडियो)

लक्ष्मी गदाल र सामाजिक अभि’यन्ता भनिने सृजना वाग्ले बीच लक्ष्मी गदालकै को’ठामा गएर हा’ना’हान चलेको छ।सृजना वाग्लेले आफूलाई त’था’नाम आरोप लगाएर बे’इ’ज्ज’त गरेकोले लक्ष्मी गदाललाई समाजबाट निका’ल्नु पर्छ भन्दै आ’क्रो’शि’त भएर उनको कोठामा ज’ब’र्ज’स्ति ढोका ठेल्दै गएकी थिइन् भने लक्ष्मी गदाल पनि रि’स’ले आ’क्रो’शि’त बन्दै घ’रबे’टीलाई गु’हा’र्न आ’ग्रह गर्दै थिइन्।

लक्ष्मी गदालले आफूलाई बेहुलीको ना’टक गर्न लगाइ भद्रकाली मन्दिरमा लगेको आ’रो’प लगाउँदै सृजना वाग्लेलाई सुन्नै नसकिने मा…..क्ने, र….ण्डी जस्ता शब्दले गा’ली ग’रे’की थिइन्। त्यसपछि लक्ष्मी गदालको कोठामै छि’रे’र लक्ष्मी गदा’ललाई हा’त’पा’त समेत गरेकी छिन्। आफले दस लाख लिने योजना बना’एको कुरा सम्पूर्ण रुपमा झु’ठो हो।यसको लागि मैले व’कि’ल,प्र’ह’री प्रशा’सन धेरै ठाउँमा गएँ तर अहिले आएर मलाई सामा’जिक रुपमा ब’द’ना’म गरि भन्दै आ’क्रो’श समेत पोखेकी छन्।

केही दिन अघि चर्चित लक्ष्मी गदाल र किशोर खतिवडा बीचको प्रेम सम्बन्धले सामा’जिक संजाल निकै तातेको थियो। लक्ष्मी गदाललाई तीन तीन पटक पे’ट बो’का’एको र अन्त्यमा आफू द’लि’त भनेर छोडेको भन्दै मि’डियामा आएकी थिइन्। अहिले पनि आफूलाई महि’ना’वारी बन्द भएको र पे’टमा बच्चा छ भन्दै दाबी समेत गरेकी थिइन्।अन्तिममा आफू महिला अधिकार कर्मी’हरूको योजना मा फ’से’को पनि स्वीकार गरेकी थिइन्। र उनले किशोर खतिवडासमक्ष मा’फी समेत मा’गेकी थिइन्।नायक किशोर खति’वडासँग दस लाख रुपैयाँ लिएर लक्ष्मी गदालले त्यसबाट रुपैयाँ आठ लाख र बाँकी दुई लाख तीन’जना बाँड्ने सहमति भएको खुल्न गएको थियो।

सामा’जिक अभियन्ता तथा सगरमाथा आरोही बिजय घिमिरेले किशोर खतिवडासँग योजना’बद्ध रुपमा लक्ष्मी गदाललाई बेहुलीको पहिरनमा भिडियो खिचाइ बिहेको ना’टक प्रपञ्च रच्दै दस लाख जति असुल्ने सेटिङ रहेको खु’लासा गर्नुभएको थियो जुन कुरा लक्ष्मी स्वयंले पनि स्वीकार गरेकी थिइन्। यस घ’टना’लाई सुनि’योजित रुपमा बाहिर मिडि’यामा ल्याएर कसैको चरीत्र ह’त्या गर्न खोज्नु बिल्कुलै अमानवीय र नी’च स्तरको अपरिप’क्वता भन्दै उहाँले टिप्पणी गर्नुभएको थियो। साथै उहाँले सामाजिक अभियन्ता भन्दै पुलिस प्र’शासन समक्ष नगएर भाइरल गर्न र कसैको बे’इ’ज्जत गर्नकै लागि मिडियामा गएको आ’रोप समेत लगाउ’नुभएको थियो।

र यसमा ग’ल्ती लक्ष्मीको पनि छ तर उनको विषयमा अभिया’न्ताहरू किन मौन हुनुहुन्छ भन्दै प्रश्न समेत गर्नुभएको थियो।उहाँले भन्नुभएको छ,”पानी लगेर जानुपर्ने ठाउँमा सामा’जिक अभियन्ता भन्नेहरू मट्टीतेल लिएर जा’नुभयो। एउटा हिरो माथी ठूलो अपमान भएको छ, यो अपमान नेपालमा मात्रै नभएर विदेश’सम्म पुगेको छ।अब यसको क्ष’तिपूर्ति कसले लिन्छ ? नौलो नेपालबाट

बाँकी भिडियोमा हेर्नुस्:

प्रतिकृया दिनुहोस्