बिहेको भोज खाँ’दा तनहुँमा ३५ बिरामी, देखिए यस्ता स’मस्या

तनहुँ, २० वैशाख – व्यास नगर’पालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरा’मी परेका छन् । स्थानी’यवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्य’क्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बता&इएको छ ।

शुक्रबार बिहे’पश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छा’ब्दीस्थित सहारा हेल्थ केयरका स्वा’स्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिनुभयो । चार जना अलि गम्भीर प्रकृतिको रहेकाले उनीह’रुलाई स्लाइन चढाएर उपचार भइरहेको उहाँले बता’उनुभयो ।

यसरी बिरामी भएर ग’म्भीर रहेका व्यक्तिको सोमबार स्वाब स’ङ्कलन गरी कोरोना परीक्षण गर्ने गरी नगरपा’लिकाको स्वास्थ्य शाखामा नामावली पठा’इएको उहाँले बताउनुभयो । नगरपालिकाका स्वास्थ्य प्र’मुख प्रमोद सोतीले यस विषयमा थप जान’कारी लिने काम भइरहेको बताउनुभयो ।  (रासस)

प्रतिकृया दिनुहोस्