पुरुषका यी अंगसँग आकर्षित हुन्छन् महिला, थाहा पाउनुहोस्

सामान्यतया महिला पुरुष प्रति’ र पुरुष महिला प्रति आक’र्षित हुनु कुनै नौलो कुरा होइन । आज हामीले पुरुष’को कुन अंग प्रति महिला अकर्षित ‘हुन्छन् भन्ने कुरा चर्चा गरेका छौं ।

यूनिभर्सिटी अफ ब्रिटिश कोल’म्बियाले ग’रेको अध्ययन अनुसार, पुरुषको आँखाले महिला’हरूलाई सबैभन्दा पहिले र सबैभन्दा बढी आकर्षित गर्छ । त्यस्तै ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनि’भर्सिटीजको अध्ययनबाट पनि यो कुरा पुष्टी भएको छ ।

यी अंग प्रति आकर्षित हुन्छन महिला:

आँखा : पुरुषहरूको आँखाले सबैभन्दा पहिले र सबैभन्दा बढी महिलाहरूलाई आक’र्षित गर्छ । त्यसैले आँखा’लाई स्वस्थ्य राख्नु आवश्यक छ। त्यसका लागि भरपुर निन्द्राका साथ साथै स्वस्थ खाना’को आवश्यक हुन्छ ।

कपाल : कुनैपनि पुरु’षको कपाल का’लो र चम्किलो छ भने महिलाहरु त्यस्ता पुरुष तर्फ आकर्षित हुन्छन् ।

ओठ र दाँत : गुलाबी ओठ’मा देखिने मुस्का’न र टलक्क टल्कने दाँतले पनि महिलाहरुलाई सहजै आकर्षित गर्छ ।
छाला : सफा, स्वस्थ र चम्किलो छालाप्र’ति पनि महि’लाहरु भुतुक्कै हुन्छन् । यस तर्फ पनि पुरुषले ध्यान दिनुपर्छ ।

जुँघा र दाह्री : बाक्लो जुँघा र दा’ह्री प्रति पनि महिला’हरु आकर्षित हुन्छन् ।
छाति र काँध : चौडा काँध र छाति, मस्कुल’र शरीर, बलियो शरीरले महिलाहरूलाई चाँडो आक’र्षित गर्छ । – खबर हब

प्रतिकृया दिनुहोस्