आफ्नो पेटको बच्चालाई अ’भिनेत्री प्रीयंका कार्कीले यसरी खु’वाईन् जुस

नेपालमा सिने क्षेत्रका अभि’नेत्रीहरु विविध कारणले चर्चामा आईरहन्छन् । कोहि नरा’म्रा काम वा आलोचना हुने विवादिन कार्य गरेर भने कोहि राम्रा कामले चर्चामा आउने गर्छन् । यस्तै स’दाबहार चर्चामा रहिरहने नायिका हुन प्रीयं’का कार्की । कहिले उनी प्रेमका कारण त कहिले अन्तरबार्ता र तस्बिरका कारण पनि चर्चामा आई’रहन्छिन् ।

यस्तैमा उनी पछि’ल्लो समय आमा बन्ने भएका कारणले पनि चर्चामा छन् । आमा बन्न तम्तयार बनेको तस्विर सामा’जिक संजालमा सार्बजनिक गरेपछी उनी चर्चामा मात्र रहिनन आलोचना र ट्रोलको सिकार समेत बन्न पुगिन् । यतिबेला उनले फेरि अर्को २ तस्वीरलाई समा’जिक संजालमा सार्बजनिक ग’रेकि छन् ।

सार्बजनिक २ तस्विरमा अन्य ग’र्भवती आमा भन्दा उनी अलि भिन्न अवता’रमा देखिएकी छन् । यो अवतार पक्कै पनि कोरो’नाले थलिएको आफ्नो करिय’रमा चर्चाको राहत मिल्न पुगोस भन्नको लागि पनि गरिएको हो कि भन्न सकिन्छ । सार्बजनिक तस्वि’रमा उनले पेटमा रहेको आफ्नो सन्तानलाई जुस खुवा’उदै गरेको देखिन्छ । एक अर्थमा को:रोना उनको लागि फापेको पनि भन्न सकिन्छ ।

आँखा झिम्क्या’एको ईमोजी पेटमा बनाएर उनले आग’न्तुक सन्तानलाई जुस खुवाउदै छिन् । तस्विरमा उनी आफू पनि खुशी दे’खिएकी छन् । सन्तान आग’मन हुँदै गर्दा एउटा आमा खुशी हुनु त नौलो कुरा भएन । तर, उनले आगन्तुक सन्ता’नलाई देखाएको यो माया भने पक्कै पनि तारि’फयोग्य छ । बाकी चर्चा गर्ने कुरा तपाईं दर्शक तथा सुभचि’न्तकको हातमा छ । जे होस, फेरि पनि अभि’नेत्री प्रीयंका कार्की र आयुष्मान देशराज जोशी’लाई बधाई तथा सुभकामना । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्