फेरी के भयो ? निशेधाज्ञाको बे’वास्ता गर्दै सिर्जना वाग्ले सहितको समूहले लक्ष्मी गदार माथि गर्यो भौतिक आ’क्रम ण (भिडियो हे’र्नुहोस)

केही दिन यता नायक कि’शोर खतिवाडा, लक्ष्मी गदाल र आफुलाई महिला अधिका’रवादी बताउने सिर्जना वाग्लेको कारणले सामाजिक सञ्जाल तातेको छ । किशोर खतिवडालाई विभिन्न आ’रोप लगाउँदै उनको प्रेमिका लक्ष्मी गदाल सा’र्वजनिक भएपछि सुरु भएको यो घ:टनामा नयाँ मोड आएको छ । अन्तिममा लक्ष्मी र किशोर मिले भने महिला अधिकारकर्मीलाई पैसाको लागि वार्गेनिगं गरेको आ’रोप लगाए ।

लक्ष्मी गदालमाथि भौतिक आ ‘क्र मण भएको छ । आफुलाई महिला अधिका’रकर्मी बताउने श्रीजना वाग्लेले लक्ष्मी गदालको कोठाको ढोका फोडेर कु’ ट पिट गर्दै कालो मोसो द’लेकी हुन् ।केहि युटुबर र महिला स’हयोगी लिएर गएकी वाग्लेले गुण्डा गर्दी शैलीमा लक्ष्मी गदाल माथि आ ‘क्रम ण गरेकी हुन् ।

आफुलाई महिला अधि’कारकर्मी बताउने श्रीजना वाग्लेले जब’र्जस्ति लक्षि गदाल बस्दै आएको को’ठाको ढोका समेत फो डेकी छन । उनको आ क्रम ‘णबाट लक्ष्मी गदाको हातमा चो ‘ट ला गेको छ । किशोर खतिवडा र लक्ष्मी गदालको बिबा’दको बिषयमा मु’छिएकी वाग्लेले १० लाख मा’ग्न लगाएको आ’रोप लक्ष्मीले ल’गाएकी थिइन ।

त्यसपछि सिर्जनाका का’रण हामी पनि समस्या’मा परको छौं भन्दै अन्य ब्यक्ति पनि मि’डियामा आएका थिए । पोखरावाट केही ब्यक्तिहरु सिर्जनाले अनावश्यक रुपमा हामीलाई फ ‘साएर लाखौं रुपैया असुल गरेको भन्दै आएका थिए । त्यस पछि सिर्जना निकै रिसा’एकी छन् । उनीहरुको प्रहरीकै अगा’डी निकै ठूलो ल ‘फ डा भएको छ ।

उनले आफ्ना बारे अनाव’श्यक आरोप लगाएको भन्दै रि’साएकी छन् । निकै आ क्रो शित भएर लक्ष्मी माथी हात हा’ला हाल भएको छ । लक्ष्मी सड_कमै लडेकी छन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्