सचिन परियारले खेले झन् त’हल्का पि’ट्ने अर्को दोहोरी गीत – हे’रौं भिडियो

नेपाली लोक’दोहोरी क्षेत्रका प्रसि’द्ध लोक गायक मौसम गुरुङको नया मौलिक लोक’दोहोरी गीत ‘माछी लेवैमा’ बजारमा आएको छ।लोक’प्रिय गायिका सु’नीता बुढा छेत्री र मौसम गुरुङले आवाज दिएको उक्त गीतमा भाइरल सचिन परियारलाई पनि बिशेष भूमि’कामा देखाइएको छ।

विवाद’पछि पहिलो भिडियोमा देखिए’का सचिनले यो गीतमा निकै रमा’इलो गरेका छन।गीतमा मौसम गुरुङकै लय रहेको छ भने शब्द सृजना ओम छिन’लको रहेको छ।सबैको मन मुटुमा बसेका मौसमले आफ्नै युटुब च्या’नल मार्फत यो गीत बजा’रमा ल्याएका हुन्।

गीतमा मौ’सम गुरुङ,संचिता साही,सचिन परि’यार,बिमल परियार,श्याम राना ल’गाएतको बिशेष अभिनय रहेको छ।प्रकाश भट्टको निर्देशन रहेको भिडियो अहिले लक् डा’उनको समय’मा सबैको रोजाई बन्ने देखिन्छ।गीतको सम्पा’दन प्रविन भ’ट्टले गरेका हुन्। इताजा खबरबाट

हेरौ भिडियो :

प्रतिकृया दिनुहोस्