यिनै हुन् नेपालकै सबैभन्दा कान्छी पाईलट, जसले १८ बर्षको उमेरमा नै आकाशमा जहाज उ’डाउछिन !

सुवानि घिमिरे जो नेपालको सबै’भन्दा सानि हवाइजहाज उडा’उने पहिलि कान्छि पाइलट । सुवानिले आफ्नो पाइलटको अध्ययन १८ बर्षमा फिलिपिन्सबाट सकेर नेपाल फ’र्किएकि हुन् ।

आफ्नो पितालाई सर्वउप्पर मान्दै उहाकै चा’हाना अनुरुप आफुले पाइलट अध्य’यन गरेको उनी बताउँछिन् । आफुलाई उचाइ दृखि बि’ल्कुल बहुत‌ै डर लागे पनि आफ्नो ईच्छा शक्ति र चा’हाना उपर कुनैपनि खालको सम्झौता गर्न तयार नभ’एको र आफ्नोे दृढ सोच र संकल्पले आफू

अन्ततः पाइ’लट भएको उनी बताउँछिन् । आफुले लगा’एको लुगा युनिफर्म मात्रै नभएर आफुले गरेको मेहनत’को प्रतिफल भएको र आफुले सो युनिफर्म लगाउ’दा एकदम‌ै गर्व गर्ने उनी बताउँछिन् ।

उनी भन्छिन् प्रकृति बिप’रित हामी उडाउछौ अवश्य पनि रिस्क छ जोखिम छ ,लगभक ६० भन्दाबढिको ज्यानको जिम्मा लिइ’रहदा आफ्नो जिम्मेवारी र आत्मवल अझै बढ्ने गरेको उनी बताउँ’छिन् ।

यो पनि, याता’यातको काम जिल्लाबाटै
यातायात कार्या’लयको सीमित काम मात्रै गर्दै आएको याा’तायात सेवा कार्यालय भरतपुरले लाइसेन्स’बाहेकका सबै काम गर्न पाउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय वाग्मती प्रदेशले सेवा कार्यालयलाई यातायात व्यवस्था कार्याल’यसरह अधिकार दिने निर्णय गरेसँगै अ’धिकार थप भएको हो ।

सेवा कार्या’लय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनु’सार हालसम्म बिलबुक नवीक’रण, पटके जाँचपास र रुट परमिट नवीकरण मात्रै हुँदै आएको छ । प्रदेश सरकारको निर्णयसँगै नयाँ सवारी दर्ता, नामसारी र बिलबुकको प्रतिलि’पिसमेत यहाँबाट लिन पाइने छ ।

सबै तयारी पूरा गरेर एक महिनाभित्रमा सेवा सञ्चालनमा ल्याइने उहाँले जान’कारी दिनुभयो । भन्सार का’र्यालय, सवारी बिक्री गर्ने कम्पनील’गायतलाई जानकारी गराएर आवश्यक प्रक्रि’या पूरा गरी सेवा विस्तार गरिने उहाँको भनाइ छ ।

वाग्मती प्रदेश स’रकारको यही वैशाख ८ गतेको मन्त्रिस्तरीय निर्णयबाट आजदेखि सेवा सञ्चा’लन गर्ने गरी परिपत्र आएको भए पनि तयारी पूरा हुन नसकेको उहाँको भनाइ छ । सेवाका लागि कोड नं प्राप्त भएको र कार्या’लयमा उपलब्ध जन’शक्तिलाई नै उच्चतम प्रयोग गरी सेवा प्रवाहको व्यवस्था मिलाउन पत्र’मार्फत निर्देशन आएको उहाँले बताउनुभयो । यसअघि ती सेवाका लागि हेटौँडा र वीरगञ्ज धाउनुपर्ने बाध्यतासँगै यहाँका यातायात व्यव’सायीले जिल्लामा सबै काम हुने गरी कार्यालय स्था’पना गर्न पहल गर्दै आएका थिए ।

नेपाल या’तायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका स्थानीयवासी रामप्रसाद सुवेदीले लाइसे’न्सको काम संरचना निर्माण भएपछि सञ्चा’लन गर्ने गरी प्रदेश सरकारबाट अधिकारसहितको पत्र प्राप्त गर्न स’फल भएको बताउनुभयो ।

यातायात का’र्यालयको सेवा सञ्चालन गर्न पूर्वाधार निमार्णका लागि गत भदौ ३ गते को वाग्मती प्रदेश सरकार मन्त्रि’परिषद्को बैठकले आँपटारीमा दुई बिघा सात कठ्ठा जग्गा प्रदान गर्ने निर्णय गरेको छ । सङ्घीय सर’कारले निर्णय गर्नेबित्तिकै त्यहाँ संरचना निमार्ण शुरु हुने सुवेदीको भनाइ छ । जिल्लामा या’तायात कार्यालय स्थापना गर्न स्थानीय तहले पनि पहल गर्दै आए’का छन् ।

भरतपुर महा’नगर प्रमुख रेनु दाहालले निकै ठूलो मेहनत र कसरतले जिल्लामा यातायात कार्यालय सेवा विस्ता’रको अनुमति ल्याउन सफल भएको बताउ’नुभयो । पटक–पटकको प्रदेश सरकारसँगको परामर्शका आधारमा तत्का’लका लागि लाइसेन्सबाहेकको सेवा प्राप्त भएको र अब भवन निमार्णका लागि जग्गाको टुङ्गो लागेपछि संर’चना तयार गरी लाइसेन्सस’हितको सेवा पनि प्रदान गरिने दाहालको भनाइ छ ।

सवारी साधन’को निकै चाप हुने जिल्लाका रूपमा यस जिल्ला पर्दछ । सामान्य कामका लागि समेत वीरगञ्ज’सम्म पुग्नुपर्दा निकै खर्चिलो हुने गरेको थियो । यससँगै झन्झट बेहोर्न जिल्लावासी बाध्य रहेका थिए । जिल्लामै लाइसेन्सस’मेतको काम भएमा समग्र जिल्ला’वासी लाभान्वित हुनेछन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्