दाङमा तीन बालक मृ’त्युको घट’नामा प्रहरीको देखियो यति ठुलो ला’परवाही, बालककी आमाले रुँदै सुनाइन् घट’ना (भिडियो हेर्नु’होस)

दाङमा शनिवार एउटा भारतीय नम्बर प्लेटको कारमा तीन बालक मृ’त्यु भएको घ’टनामा प्रहरीको लाप’रवाही भएको बालकका आफन्तले आ’रोप लगाएका छन् । बालकको आमा सुनिता परियारले आफुहरु छोरा हराए भन्दै प्रहरी कार्यालयमा उ’जुरी दिन जाँदा महिला प्रहरीले यस्तो कोरोनाको सम’यमा यस्तो सानो घ’टना हामी हेर्दैनौं भनेर वे’वास्ता गरेको बताइन् । उनले ३ बालक हरा’एको घ’टना कसरी सानो भयो भनेर आफुले अलि ठूलो श्वरमा बोले’पछि अर्को पुरुष प्रहरीले हामी हेर्छौ भनेर निवे’दन छो’डेर जानु भनेको बताइन् ।

हाम्रा छोरा हरा’एको निवेदन दिएको २४ घण्टा पछि पनि प्रहरीले कुनै जान’कारी नदि’एपछि आफुहरु जाँदा प्रहरीले बल्ल बालकको नाम सोधे’को बताइन् । अघिल्लो दिन दिएको निवे’दन अहिले सम्म किन हेर्नुभएन ? भनेर आफुले प्रहरीलाई प्रश्न गरेको सुनि’ताको भनाई छ । दुई छोराकी आमा रहेकी उनले एउा छोरा गुमा’एकी छन् । आफ्ना दुई नाती गुमाएका हजुरवुवा पनि घट’नास्थल पुगेका थिए । आफ्ना दुई सन्देश परियार र सुवर्ण परियारको मृ’त्यु भएको भन्दै घट’नास्थल पुगेका उनी निकै भावुक भए । कृण्णबहादुर गन्दर्भले आफुले दुई नाती गु’माएको बताए ।

उनीहरुले घट’ना रहस्य’मय भएको भन्दै सत्य पत्ता लगा’उन आग्रह गरेका छन् । बालकहरु आफै कार’मा नगएको र कसैले घट’ना गराएको हुनसक्ने परिवारका सदस्य’ले बताएका छन् । प्रहरीका अनुसार मृ ‘त भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा क”रण परियार छन् । सुवर्ण र किरण दुई दाजुभा’इका छोरा हुन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्