पूर्वरानी कोमल र झलनाथ खनालको स्वास्थ्यको पछिल्लो अवस्थाबारे अस्पतालले दियो यस्तो जा’नकारी

कोरोना पुष्टि भएर नर्भिक अस्प’ताल भर्ना भएका पूर्वरानी कोमल शाह र एमाले नेता झल’नाथ खनालको स्वास्थ्य अवस्थाका बारेमा राम्रो समाचार प्राप्त भएको छ । दुवै जनाको स्वास्थ्य अ’वस्था सामान्य रहेको अस्पताल स्रोतले जा’नकारी दिएको छ । शाहलाई प्रति मिनट १० लिटर अक्सिजन दिएर उपचार गरिएको र उनको अवस्था सुधार नभएको भन्दै समाचार सार्वजनिक भएपछि अस्प’तालले त्यस्तो खबरको खण्डन गरेको छ ।

शाहको स्वास्थ्य अव’स्थाबारे गरिएका त्यस्तो प्रचारको खण्डन गर्दै अस्पतालले अवस्था सुधारोन्मुख रहेको बता’एको हो । हिजो अस्तिभन्दा धेरै इ’म्प्रुभ भएको छ । अक्सिजनको लेभल पनि बढेर गएको अस्पतालले जनाएको छ । पूर्व रानी अब खत’रामुक्त भएको अस्पतालले जनाएको छ ।

अस्पताल स्रोतले पूर्व’रानी शाहको प्लाज्मा थेरापी विधिद्वारा उ’पचार गरिएको भन्ने भनाइको पनि खण्ड’न गरिएको छ । ‘प्लाज्मा थेरापी भन्ने कुरा सबै बकवास हो । मन’गढन्ते कुरा हो’, स्रोतले भनेको छ ।

यता,कोरोना देखिए’पछि हिजो नर्भिकमै भर्ना भएका पूर्वप्रधानमन्त्री झल’नाथ खनालको अवस्था पनि सामान्य रहेको अस्प’तालले जनाएको छ । खनाललाई पखाला चलेको भएप’नि अरु कुनै स्वास्थय समस्या नभएको स्रोतले बता’एको छ । ‘एकदम नर्मल हुनुहुन्छ । कुनै स’मस्या छैन’,अस्पताल स्रोतले भन्यो । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्