उमेरले डाडो काटिसके’को छ । तर, मनको उत्साह अझै कम भएको छैन । बालापनदेखिको गायन कला यतिबेला आएर प्रबि’धिको बिकासले सबैमाझ चिनिन पाउँदा उनी दङ्ग छन् । हो, उनी हुन ४८ वर्षिय अमित कुमार राई ।
पछिल्लो समय सामा’जिक संजाल फेसबुक, टिकटक तथा युट्युबले धेरै प्रतिभालाई चिना’एको मात्रै छैन ब्यवसायिक कला’कार समेत भैसकेको उदाहरण नेपालमा प्र’सस्तै छन् । यस्तै चिनिएको नाममै पर्छ अमित ।
सामाजिक संजाल टिक’टकमा उ’नले गीत गाउदै गरेको एक गीत भाईरल भयो । त्यो गीत थियो स्वर सम्रा’ट नारायण गोपा’लको । अमितको उक्त गायन कला सुनेपछी टिक’टक प्रयोगक’र्ताहरुले उनको प्रसंशा मात्रै गरेनन् दो’श्रो नारायण गोपालको ट्याग समेत भिराए ।
अमित मा’त्रै हैन उनका अन्य दाजु’भाइ पनि यस्तै संगी’तका पारखी हुन् । हेर्नुस् उनी संग लिइए’को रमाईलो अन्तरबार्ता । भिडियो हेर्नुहोस्…