बेहुलीले बिदाईको बेला गरिन् यस्तो ह’र्कत, जन्तीहरुनै छक्क परे – हे’रौ रमाइलो भिडियो

हाम्रोमा बिहे दुई प्र’कारले हुन्छ। मागी र भागी। भागी व्यक्तिगत अवस्था’हरूमा भर पर्छ। म मागीको कुरा गर्छु। सुरुमा कुरा चल्छ। कुरा चलाउने अधिकांश छिमेकी या आफन्त पेरिफे’रीका मान्छे हुन्छन्। जस्लाई अरूको छोराछोरी बढेको देख्दा आफ्नै ब्ल’डपे्रसर बढे जस्तो लाग्छ।

केटाको सम्पत्तिबाट ब्रि’फिङ सुरु भएर केटाको चरित्रमा गएर पूर्णविराम लाग्छ कहिले’काहीँ अनौठा घटना हुन्छन्, जसलाई हामीले पत्याउन पनि मुस्किल हुन्छ । नेपालसँगै सिमाना जोडिएको भारतीय राज्य बिहा’रस्थित भभुआ शहरमा यस्तै एउटा रोचक घट`ना भएको छ । यो सहरमा एकजना बेहुली सुहा’गरातकै दिन बेहुलाको घरबाट सबै सामान लुटे’र फ’रार भएकी छन् ।

सुहागरातकै दिन आफ्ना नयाँ पतिको घर रि’त्याउने बेहुलीको नाम हो संगीता । उनका आमा-बाबु छैनन्, उनी एउटा ना’तेदारकहाँ बस्दै आएकी थिइन् । पीडित पक्षका अनुसार बुहारी बना’एर ल्या’इएकी युवतीले गहना र नगद तथा घरका अन्य सा’मान लिएर फरा’र भएकी हुन् ।

यो घट’ना २२ जुलाईको हो । जानका’री अनुसार शिला देवीका ४० वर्षीय छोरा पं’कज कुमारको बिहे २५ वर्षीया संगीता कुमा’रीसँग भएको थियो । दुवैको बिहे धुमधाम’सँग एउटा मन्दिरमा भएको थियो । बिहेपछि संगीता नवदु’लाहासँगै नयाँ घरमा पुगिन् । सुहा’गरातका लागि पंकज र संगीताको कोठा’लाई फूलले पनि सजा’इयो । तर लु’टेरा बेहुलीको योजना अर्कै थियो ।

उनले बहाना ब’नाएर पति’सँग सुत्न इन्कार गरेर अर्कै कोठामा सुतिन् । भो’लिपल्ट जब पंकज र उनका परिवा’रका सदस्यको निद्रा खुल्यो तब बेहुली करिब १ लाख ९० हजा’रको गहना र ३६ हजार रुपैयाँ नगद’सहित फ’रार भइ:सकेकी थिइन् ।

यो घट’ना सार्वज’निक भएपछि पंकज’को घरमा हंगामा भयो । त्यसपछि पी’डित पक्षले लमीलाई बो’लाएर फरार बेहुली उप’स्थित गराउन चे’तावनी दिएका छन् । संगीताको बिहे’का लागि लमीको काम गरेका व्यक्तिले पंकजका परिवा’रलाई फरार बेहुलीलाई २ देखि ४ दिनमा ल्याउ’ने आ’श्वासन दिएका थिए ।

तर फरार दुल’ही फिर्ता नआएपछि पीडित प:रिवारले लमी र दुलहीवि’रुद्ध पुलिसमा जाहे’री दिएका छन् । लमी पनि ती युवतीका नाते’दार भएको खुलेको छ। अहिलेसम्म बेहुली फ’रार छिन् भने पुलि’सले यो मामि’लाको जाँच गरिरहेको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्