हेर्नु’होस् आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज आइतबा’रका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तो’केको िवनिमय दर अनुसार आज अ’मेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ ८० पैसा रहेको छ ।कतारी रि’याल एकको ख’रिददर ३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जना’एको छ ।

बेला’यती पाउण्ड एकको खरि’ददर १६४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ ।कतारी रियाल ए’कको खरिददर ३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्रा’को दर कति ?

याे पनि पढ्नुहाेस्, महामारीका बेला लुटपा’टमा लागे ब्यापारी, यही हो बेला भन्दै सामानको कैयौँ गुणा मूल्य बढाउँदा पनि ओली सर’कार रमिते
कोरो’नाको दोस्रो लहरसँगै कोभिड संक्र’मितको संख्या दिनहुँ बढ्दो छ । संक्रमण निय’न्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लागेको छ । निषेधाज्ञा कहिलेसम्म लम्बिने हो, यकिन नभएकाले सर्वसा’धारणले खाद्यान्न मौज्दातसमेत गर्न थालेका छन् ।

दुई–तीन दि’नयता खाद्यान्नको मागसँगै मूल्य पनि बढिरहेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘सर्वसाधा’रणले मौज्दात राख्ने गरी किनिरहेका छन्,’ उनले भने, ‘त्यसको फाइदा उठाउँदै ठूला व्य’वसायी (होलसेल र उत्पादक) ले चलखेल गरे । सबैको मिलेमतोमा मूल्य बढाइयो ।’ यो समाचार आजको का’न्तिपुर दैनिकमा छ ।

खाने तेल, चना, गेडागुडी र चि’नीको होलसेल मूल्य बढेको हो । होलसे’लमा मूल्य बढेपछि खुद्रा व्यवसायीले पनि सोहीअनुसार मूल्यवृद्धि गरिरहेका छन् । निषेधाज्ञाको मौका छोपी भइरहेको मूल्य’वृद्धिका विषयमा संघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जा’नकारी गराइसकेको छ ।

‘मूल्यवृ’द्धिबारे सम्बन्धित निकायमा जानका’री गराएका छौं । मुख्यतः होलसेलले बिलबीजक नै जारी गरेनन् । सानो टुक्रा कागजमा बिल दिने गरेका छन् । सरकारी निका’यले अनुगमन गर्दा यसबाट साना व्यवसायी नै फस्छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘बिल पाएको भए मूल्यसूची राख्न हुन्थ्यो । साना व्यापारीलाई स’मस्या भयो, त्यसैले स्रोतमै अनुगमन गर्न आग्रह गरिरहेका छौं ।’ जब जब नेपालमा संकटको अवस्था आउँछ, व्यवसायीले सबैभन्दा पहिले मूल्यवृद्धि गर्ने गरेको सरोका’रवाला बताउँछ । – ओएस टिभि नेपालबाट

प्रतिकृया दिनुहोस्