कोरोना जितेर फ’र्केपछि मदनकृष्णले भाबुक हुँदै भने चम्चाले समेत खान सकिन (हे’र्नुहोस भिडियो)

केहि समय अ’गाडी कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको थियो । मदनकृष्ण श्रेष्ठले पुरै परिवारमा सं’क्रमण फैलिएको जानकारी सामा’जिक सञ्जालबाट दिएका थिए । श्रेष्ठसहित परिवारमा छोरा, छोरी, बुहारी र नातिनी पाँचै ज’नालाई कोरोना पुष्टि भएको थियो । उनले कोरो’नालाई खेलाँची नगर्न आग्रह गर्दै सबैलाई सावधानी अपनाउन पनि आग्रह ग’रिरहेका छन्।

हस्पिट’लबाट हिजो डिस्चार्ज भएका मदन कृष्णले एउटा भिडियो राख्दै भनेका छन् यो भाइरसलाई खेलाँ’ची नगर्नु होला ! जति सकिन्छ कोरो’नाबाट सतर्क रहनु होला ! म बल्ल बल्ल जितेर आएको छु भने । साथमा भात खान नि नसकिने र पहिलाको र अहि’लेको कोरोनामा आकाश धर्ति’को फरक रहेको बताउछन, पहिलाको कोरोनाले इम्मुनिटि पावर घटाउथ्यो भने अहिलेकाले इनर्जी नै समा’प्त पार्दिएर खान समेत चम्चाले खान नसेको कुरा बताउदै चेता’बनी दिएका छन् हेरौ – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्