पुनः आन्तरिक र अन्तर्राष्ट्रिय उडान रो’क्ने तयारी, भारत सहितका देशमा उडान ब’न्द गर्न सिफारिस !

कोभिड संकट व्यवस्था’पन केन्द्र (सीसीएमसी)ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलु’कबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफा’रिस गरेको छ ।

सीसीएमसीको शु’क्रबार बेलुका बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्क’र्ष निकाल्दै आन्तरिक उडान समेत बन्द गर्न सिफा’रिस गरेको हो ।

नेपाल प्रेस’सँग कुरा गर्दै पर्यटनमन्त्री भानुभक्त ढकालले कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगाय’तका दस मुलुकबाट हुने उद्गम स्थलको उडा’नलाई रोक लगाउन सिफारिस गरिएको बताए ।

उनका अनुसा’र ट्रान्जिट हुँदै आउने विमानमा भने यो नियम लागु हुनेछैन । ‘आन्तरिक उडान पनि बन्द गरौं भन्ने प्र’स्ताव भएको छ । परिस्थिती भयावह भएको नि’ष्कर्ष रह्यो’ मन्त्री ढकालले भने ।

सीसीए’मसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जाने बताइ:एको छ । भाइरसबाट अति प्रभावित भार’तबाट हुने उडानमा रोक लगा’उनुपर्ने सुझाव विज्ञहरुमा दिँदै आएका थिए । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्