कोरोनाका का’रण भारतीय कलाकार बिक्रमजीतको नि’धन

बलिउड अभिनेता विक्रमजीत कंवरपालको कोरोना संक्र’मणका कारण नि’धन भएको छ । उनी ५२ वर्षका थिए । अमर उजालामा प्रकाशित समाचार अनुसार फिल्म निर्माता अशो’क पण्डितले अभिनेताको नि’धनमा शोक व्यक्त गरेका छन् ।

‘आज बिहान कोभिडका कार’ण अभिनेता मेजर विक्रमजीत कंवरपालको निध’नका बारेमा सुनेर दुःख लागेको छ । उनी एक सेवानि’वृत्त सेना अधिकारी थिए । जसले कैयौं फिल्महरु र टेलिभिजन सिरियल’मा सहायक भूमिका निभाएका थिए । उनको परिवार तथा आफन्तप्रति हार्दिक स’मवेदना’, उनले ट्वीट गरेका छन् ।

भारतीय सेनाबाट से’वानिवृत्त भएपछि विक्रमजीतले सन् २००३ मा आफ्नो अभि’नय करियर सुरुवात गरेका थिए । उनले ‘पेज ३’, ‘रकेट सिंहः सेल्समेन अफ द ईयर’, ‘आरक्षण’, मर्डर २’, ‘२ स्टेट्स’ र ‘द गाजी अटैक’ जस्ता फिल्म’मा अभिनय गरेका थिए । फिल्मबाहेक उनले टे’लिभिजन सिरियल ‘दीया और बाती हम’, ‘ये हैं चाहते’, ‘दिल ही तो है’ र ‘२४’मा प्रमुख भूमिका नि’भाएका थिए ।

यो पनि पढ्नुहोस्,बलिउड गायिका नेहा कक्क’र र कलाकार हिमांश कोहली लामो सम’ससम्म प्रेम सम्बन्धमा थिए । नेहा रोहनप्रीतसँग विवाह गर्नु भन्दा केही वर्ष पहिला हिमां’शसँगको प्रेममा रमाउने गरेकी थिइन् । हिमांशले एक सार्वजनिक कार्यक्रममै पुगेर नेहालाई प्रेम प्रस्ताव राखेका थिए । उनीहरुले केही म्युजिक भिडि’योमा पनि संगै काम गरे ।

दुवैजना प्रेम सम्ब’न्धको बारेमा निकै भावुक थिए तर २०१८ मा उनीहरुको ब्रेकअप भयो । ब्रेकअपको असर नेहाले विभिन्न सार्व’जनिक कार्यक्रममा प्रदर्शन गदै आएकी थिइन् । उनले सार्वजनिक कार्यक्रममै आ’फुलाई सम्हाल्न सकिन् । उनले सहानुभुती बटुलीरहँदा हिमांशले भने कतै पनि आफु दुःखी भएको देखा”एनन् ।

हाल दुवैको जीवन आ–आफ्नै किसिमले चलेको छ । नेहाले एक वर्ष अघि वि’वाह गरेकी छन् । हिमांश पनि आफ्नो ब्यक्तिगत जिवनमा निकै अघि बढी सकेका छन् । लामो समय पछि नेहा’संगको ब्रेकअपको बारेमा खुलेर कुरा गरेका छन् । उनले एक अन्तर्वाताको क्रममा २०१८ मा भएको ब्रे’कअप पछि जीवन राम्र्री चलेको बताए । हिमांशले नेहासँगको ब्रेकअप भएको धेरैपछि पनि दर्शकहरुले आफ्नो गीतलाई डिस्लाइक गरेकोमा आ’पत्ती पनि जनाए ।

कार्य’क्रममा उनले नेहालाई मात्र दोष नदिने भन्दै उनले रिसको झोकमा नेहाले सामाजिक सञ्जालमा गरेको पोस्ट’प्रति आफु आक्रोसित भएको बताए । हिमांशले आफुले प्रेम सम्बन्धको बारेमा सामाजिक सञ्जालमा नलेखे’को पनि स्पष्ट पारे । उनले भने, ‘अब हामीबीच न माया छ नत रिस नै, हाम्रोवीच अब केही छैन् ।’ दुवैजनाले आफु’लाई सम्हालेपछि दर्शकहरुले पनि उनीहरुलाई इज्यत गर्नुपर्ने उनको तर्क थियो । हिमान्सको यस्तो प्रतिकृ’याका कारण नेहा पनि अहिले प्रतिकृया विहिन भएकी छन् । जिवनमा निकै अघि बढी’सकेकी नेहा आफ्नो वैवाहिक जिवनमा निकै खुसी छन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्