शनिबार नेपालमा हालसम्मकै धेरै सं’क्रमित फेला, सक्रिय संक्र’मित ४३ हजार २१३ जना

शनिबार नेपालमा हालसम्मकै उच्च बि’न्दुमा कोरोना भाइसरसका बिरा’मी थपिएका छन् । १४ हजार ४०३ जनाको पीसीआर परि’क्षण गर्दा ५ हजार ७०६ जनामा र ५६६ जनाको एन्टीजेन परि’क्षण गर्दा ५७ जनामा गरी ५ हजार ७६३ जनामा कोरोना भाइरस सं’क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइ’रसका कार’ण थप १९ जनाको मृ’त्यु भएको छ ।

थप ५ हजार ७६३ जनामा कोरोना भाइरस सं’क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्र’मितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयका अनुसार नेपालमा सक्रिय संक्रमि’तको संख्या ४३ हजार २१३ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार २८७ जना निको भ’एका छन् ।

हालसम्म संक्र’मणमुक्त हुनेको संख्या २ लाख ८२ हजार ८९२ पुगेको छ । हालसम्म कोरोना’को कारण ३ हजार २९८ जनाको मृ’त्यु भएको छ । यस्तै, हालसम्म ६७ जना क्वारे’न्टीनमा रहेका छन् । हालसम्म २४ लाख ८८ हजार ३५९ जनाको पीसीआर प’रीक्षण गरिएको छ ।

यो पनि पढ्नुहोस्,अफर ल्याएको छ। सुविधा अन्त’रगर्त एनआइसीको कार्ड प्रयोग गरी ग्यापुमा सामान किन्दा ग्राह’कहरुले १५ प्रतिशतसम्म छुट पाउने छन्।

ग्या’पुका अनुसार एनआइसी एसियाको कार्ड प्रयोग गरेर बिल तिर्दा ५ सय रुपैयासम्म १५ प्रतिशत क्या’सव्याक पाइने छ। यो अफर यही वैशाख २५ गतेस’म्मको लागि रहेको छ । डिसीनेपालबाट

प्रतिकृया दिनुहोस्