मानव अधिकारकर्मीको नाममा यस्तो घि’नलाग्दो काम, किशोर खतिवडा जस्तै यति धेरैलाई सिर्जना वाग्लेको समुहले फ’साएको रहेछ (भिडियो हे’र्नुहोस)

मानव अधि’कारकर्मीको नाममा हुने गरेका दलाली डरलाग्दो रुपमा मौलाएको देखि’एको छ । एउटै समुहवाट स’मस्यामा परेकाहरु अहिले दिनहुँ मि’डियामा आउन लागेका छन् । कलाकार किशोर खतिवडा र उनको प्रेमीका लक्ष्मी गदालबीच सम’स्या पारेर उनीहरुसंग पैसाको लागि वार्गेनिगं गरेको भिडियो सार्व’जनिक भएपछि हामी पनि यसरी नै समस्यामा परेका छौं भन्दै थुप्रै ब्यक्ति सार्व’जनिक भएका छन् । कल्पना केसी नाम गरेकी महिला पनि लक्ष्मी ग’दाललाई फकाएर किशोर खतिवडासंग १० लाख रुपैया माग्न लगाएको समुहले मलाई पनि सम’स्यामा पारे भन्दै मिडि’यामा आएकी छन् ।

उनको श्रीमान सुन्दर कुमार केसी ५ महिना देखि हिरास’तमा छन् । नारायण पौडेल र उनको श्रीमती अञ्जु नाम गरेकी महिला मिलेर आफुलाई सम’स्यामा पारेको कल्पनाको भनाई छ । सो समुहमा आफुलाई महिला मानवअधि’कारकर्मी बताउने सृजना वाग्ले पनि सह’भागी भएको देखिएको भिडियोमा कल्प’नाले बताएकी छन् । लक्ष्मी गदालले उनीहरुको वारेमा वास्त’विकता वताएपछि आफुलाई पनि हि’म्मत आएर उनीहरुका बारेमा खुलाउन हिम्म’त आएको बताएकी छन् ।

आफुले नारायण पौडेलसंग १५ लाख रुपैया लिन बाँकी रहेको र सोही पैसाको साटो ज’ग्गा दिने भनेर उनीहरुले भने पछि अञ्जु र कल्पनाको श्रीमान संगै जग्गा हेर्न भन्दै गएका थिए । त्यही संगै गएको बे’लामा मलाई कल्पनाको श्रीमानले अनै’तिक काम गरे भनेर आरोप लगाएको कल्प’नाको भनाई छ । कल्पना गदाललाई पनि अञ्जु नाम गरेकी महिलाले तिम्रो श्रीमान मसंग छन्, म किशो:रको श्रीमती हो भन्दै फोन गरेपछि किशोर र लक्ष्मीको बिचमा सम’स्या आएको थियो ।

कल्पना भन्दा पहिला एक जना पूर्व आर्मी राम’कुमार खत्री पनि आफुलाई अ’ञ्जुलाई नराम्रो म्यासेज पठाएको आ’रोपमा अदालत धाइ’रहेको भन्दै सा’र्वजनिक भएका थिए । कल्पना, पूर्व आर्मी रामकुमार खत्री र लक्ष्मी गदालको घ’टनामा एउटै समुह संलग्न भएको देखिएको छ । त्यसमा मानवअधिकारकर्मी बताउ’ने सिर्जना वाग्ले समेत रहेको उनीहरुले बताए’का छन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्