कलंकीमा फरक दृश्य : घर फ’र्कनेलाई गाडी चढाउन प्रहरीको साथ (भिडियो सहित)

धादिङ गजुरीकी विष्णुमाया बसेल आ’फ्नो ७ महिने बच्चाको उपचारका लागि नि’षेधाज्ञा अघि काठमाडौं आएकी थिइन् । कान्ति बाल अस्पतालमा भर्ना गरेर उप’चार गराइरहेका बेला काठमाडौंमा बन्दाबन्दी भयो । विहीबार अस्पतालले डिस्चा’र्ज गरेपछि उनी एक रात भाइको कोठामा बसिन् ।

धादिङ ग’जुरीकी विष्णुमाया बसेल आफ्नो ७ महिने बच्चाको उपचारका लागि निषेधाज्ञा अघि काठमाडौं आएकी थिइन् । कान्ति बाल अस्प’तालमा भर्ना गरेर उपचार गराइरहेका बेला काठमाडौंमा बन्दाबन्दी भयो । विहीबार अस्पतालले डिस्चार्ज गरे’पछि उनी एक रात भाइको कोठामा बसिन् ।

महोत्तरीका ज’हागिर शाखी, काठमाडौंको बागबजारमा कपडाको व्यापार गर्थे । आँखाको उपचारका लागि समय लागेकाले बन्दाब’न्दीअघि उनी घर फर्कन पाएनन् । बागब’जारबाट रिक्सा चढेर उनी कलंकी पुगे । उनले पनि काठमाडौं बाहिर जाने सवारी रोकिदिन प्रहरीलाई अनुरोध गरे । प्रहरीले महो’त्तरीतर्फ जाने ट्रक कुनै छ कि भनेर रोक्दै सोधिरहेको थियो ।

धादिङ खाल्टेका दिपेश बिडारी शु’क्रबार घर फर्किन कलंकी चोक पुगेका थिए । अस्पतालबाट छोरीको स्वास्थ्य रिर्पोट नआएकाले पर्खनुपर्दा उनी लक’डाउन अघि घर जान पाएनन् । उनले पनि प्रहरीलाई लिफ्ट मिलाइदिन आग्रह गरे । धादिङको गल्छी’सम्म पुग्नका लागि प्रहरीले एउटा खाली ट्रकको अगाडि राखेर उ’नलाई पनि पठाइदियो ।

हेटौंडाकी सुन्त’ली तामाङ बैदेशिक रोजगारीका लागि काठमाडौं आएकी थिइन् । तर, म्यानपावर कम्पनीमा आएको समस्या’का कारण उनी बिदेश जान पाइनन् । केही दिन एयरपोर्टको होटलमा बसेकी उनी घर फर्किन शुक्रबार कलंकी पुगिन् । प्रहरीले उन’का लागि पनि गाडी खोज्न सहयोग ग¥यो ।

प्रहरीको फे’रिँदो व्यवहार : पहिले गरम, अहिले नरम !
सार्वजनिक बसलगाय’तका सवारी साधन ठप्प भए पनि शुक्रबार कलंकी चोकमा मालबाहक ट्रक, भ्यानल’गायतका सवारी साधन उल्लेख्य मात्रामा काठमाडौं भित्रि’रहेका र बाहिरिरहेका थिए । घर जान भनेर बाहिर निस्किएका सर्वसाधारणले प्रहरीको सहयोगमा केही राहत मह’सुस गरिरहेका थिए ।

शुक्र’बार मात्रै ३०/४० जना भन्दा बढीलाई काठमाडौं बाहिर जाने खाली गाडीमा चढाएर पठाइ’दिएको एक प्रहरीले बताए । सर्वसाधारणहरु प्रहरीलाई आफ्नो गन्तब्य बताउँदै सोही स्थानतिर जाने मा’लबाहक ट्रक रोक्न लगाइ’रहेका थिए ।

एक प्रहरीले रातोपा’टीसँग भने, ‘धेरै दुःख पाउने सर्वसाधारणले नै हो । घर जान भनेर यहाँसम्म आइपुगे’कालाई हामीले फर्काएका छैनौँ । मिले’सम्म उनीहरु पुग्ने ठाँउतिर जाने ट्रकको अगाडिको भागमा चढाएर नै पठाइरहेका छौँ । यता हामीले रोक्दा उनीहरुले दुःख पा’उँछन् भने किन रोक्ने भनेर हो । अहिले सम’य नै त्यस्तै छ । रातोपाटीबाट

हेर्नुहोस भिडियो :

प्रतिकृया दिनुहोस्