आफु भन्दा धनी केटी लभ पारेर बिहे गर्दा यस्तो भयो, छोरा बोकेर श्रीमान मिडियामा (हे’र्नुहोस् भिडियो)

तपाईंको दाम्पत्य जीवन सु’खमय छ । खुसीसाथ दुबैले दाम्पत्य जीवन भोग गरिरह’नुभएको छ । एकआर्काको भावना बुझ्नु’भएको छ । आपसी साथ र सह’योगबाट घर-व्यवहार चलाउनु भएको छ । सबै कुरा ठिकठाक छ । यस किसिमको सम्ब’न्ध कायम गर्न के कुरा चाहिएला ?

विश्वास, प्रेम, सद्भाव, सहयोग । हो, दाम्पत्य सुख’का आधार हुन् यी । तर, यस’मध्ये कुनै एक तत्वमा मात्र गडबडी भएमा तपाईंको दाम्पत्य उस्तै रहँदैन, जस्तो हिजोको दिनमा थियो । तपाईंको खुसी लुटिन्छ । तपाईको सुख ह’रण हुन्छ । तपाईंको सम्ब’न्ध दुई चिरा पर्छ । हिजोसम्म हाँसीखुसी बिताइ’रहेको दाम्पत्य जीवनमा आज अ’चानक कालो बादल मडारिन थाल्छ । किन यस्तो हुन्छ ? के घर-परिवारले गर्दा ? सत्रुले गर्दा ? छिमे’कले गर्दा ?

होइन, तपाईं भित्रकै कु’रुप तत्वले गर्दा । त्यो तत्व हो, अविश्वास । श्रीमान श्रीमतीबीचको सम्बन्ध विश्वा’समा टिकेको हुन्छ । जबसम्म विश्वास हुन्छ, त’बसम्म माया हुन्छ, एकअर्का बीच प्रेम हुन्छ, सहकार्य हुन्छ ।

जब वि’श्वास टुट्छ, माया, प्रेम, सहकार्य सबै टुट्छ । बाँकी रहन्छ त केवल शंका । र, शंकाले व्यक्तिलाई त जलाउँछ नै, सिङ्गो परिवारलाई समेत ख’रानी बनाउँछ ।

किनभने जुनसुकै बैवाहिक सम्ब’न्ध पनि माया र विश्वासमा टिकेको हुन्छ । मायाले वैवाहिक जीव’नलाई स्थित बनाउनुका साथै भावनात्मक रुपमा सुरक्षित तुल्याँछ । त्यस्तै, विश्वासले जीवनलाई अर्थपूर्ण बना’उनुका साथै सुयोग्य बनाउँछ ।

त्यसैले त, माया र विश्वास वैवा&हिक जीवनसित अन्तर’निहित हुन्छन् । र, यी दुईको अभावमा वैवाहिक जीवन रमाइलो पनि हुँदैन । त्यसैले पनि जीवन जीउन तथा वै’वाहिक सम्बन्धलाई सुमधुर बनाउन पनि प्रत्येक दम्पतीलाई माया र विश्वा’सको खाँचो पर्छ । यसका बाबबुद पनि श्रीमान वा श्रीमतीबीच विश्वास भएन भने ? एक अर्काप्रति शंका उत्पन्न भयो भने ?

विभिन्न अनुसन्धा’नहरुले जनाए अनुसार कसैमाथि शंका गर्नु खासै ठूलो समस्या हैन । तर कुनै भविष्यमा उत्पन्न हुनसक्ने स’मस्याको भने पहिलो खुड्कि’लो बन्न सक्छ । यस्ता शंकाको समयमै उपचार नगरेको खण्डमा यस प्रति मानिसको विश्वा’स बढ्न थाल्छ । जसले गर्दा आˆनै साथीप्रति अविश्वास पैदा हुन’सक्छ ।

त्यसपछि त्यही अ’विश्वास तनाव तथा चिडचिडापनमा बदलिएर मनमा डर पैदा हुनसक्छ । कहिलेकाही यस किसि’मको तनाव शारीरीक रुपमा पनि देखिने गर्छ । यसले एकातिर मानसिक समस्या पैदा गर्नुका साथै अर्कोतिर सम्ब’न्धमा समेत असर पार्छ ।

र शंका जोसु’कैको मनमा पैदा हुनसक्छ । यसले लिङ्गभेद गर्दैन । जबकी हाम्रो समाजमा महिला’हरुलाई मात्र शकांलु नजरले हेरिने गर्छ । ज’बकी यर्थाथ यही हो कि पुरुषहरु पनि शंकालु हुुन्छन् । फरक यति हो कि महिलाहरुले शंका गरेको त देखिन्छ तर पुरुषहरुको देखिदैन । आखिर किन ? किन महिला तथा पुरु’षहरुले एक अर्कालाई शंका गर्छन् ?

यसै क्रममा बन्धि’पुरका एक युवक पोखरामा कामको सिलसिलामा पुगेका हुन्छन । सोहि क्रममा पोखराकै एक युव’तीसङ उनको प्रेम बस्छ र बिवाह हुन्छ । बिवाह पछि उनीहरुको बिचमा ख’टपट भने नभएको होइन ।

बिवाह पछि उनले बच्चा ज’न्माउन किन नै पर्यो र भन्ने सम्मका कुरा हुन्थे । यदि बच्चा नै भएन भने पनि ठिकै छ भोलि स’म्पति कमाइएछ भने पनि दाइ भाइको छो’राछोरीले खालान सम्पति सम्मका कुरा हुन्थे । यसै क्रममा ५ बर्ष पछि छोराको जन्म भयो । परिवारमा खुसि’याली छायो ।

परिवार खुसि’यालीका साथ चल्दै थियो तर अहिले यी दुवैको जिन्दगीमा कालो बादल छाएको छ । छोरालाई काख च्यापे’र आफ्ना पीडाहरु सुनाउन मिडि’यासामु आएका छन् । आफु भन्दा धनि युवती संग बिवाह गर्दा यस्तो पिडा भोगे’को उनि बताउछन । – इताजा खबरबाट

बाँकि तलको भिडियोमा हेर्नुहोस :

प्रतिकृया दिनुहोस्