प’रपुरुषसंग सम्बन्ध रहेको आ’शंकामा विदेशवाट आएको एक सातामै २४ वर्षकी श्रीमतीलाई सि’ध्याए (भिडियो हे’र्नुहोस)

वैैदेशिक रोजगारीमा गएका श्रीमान ४ वर्ष पछि घर फ’र्केका थिए । उनले आफ्नो श्रीमतीको अन्य पुरु’षसंग सम्बन्ध रहेको शंका गरे । दागंमा भएको यो घट’नाले वैदेशिक रोजगारीमा गएका पुरुषको मनमा उब्जने शंका र त्यसले निम्त्या’उने परिणामको उदा’हरण देखाएको छ । वैदेशिक रोज’गारीका लागि कतारमा रहेका २७ वर्षका युवक नेपाल फर्के’पछि आफ्नो २४ वर्षकी श्रीमती सिध्या’इदिएका छन् । उनलाई श्रीमती अर्कैसंग स’म्बन्ध रहेको शंका गरेको श्रीमानले शंका गरेका हुन् ।

विपना रेग्मी श्रीमान विदेश गएपछि छोरी लिएर व’जारमा बसेकी थिइन् । क’तारवाट उनले श्रीमतीलाई पैसा पठा’उने गरेका थिए । घरका बुवा आमाले छोराले यति धेरै दुख गरेका मेरो छोराको पैसा वुहारी गति’लि नभएर व’चत भएन भनेर बारम्बार गुना’सो गर्ने गरेका थिए । महिनामा ७५ हजार रुपैया जति उनले क’माउने गरेका छन् । श्रीमानले पहिला पनि श्रीमतीलाई अब म रा’ख्दिन भनेर गाउँलेलाई स’मेत भन्ने गरेका थिए ।

यो छोरी पनि मेरो होइन भन्दै घरभे’टीलाई समेत भनेको स्थानियले बता’एका छन् । विदेशवाट फ’र्किएको एक साता न’बित्दै उनले घ’टना गराएका हुन् । युवकका बुवा पनि अपा’गं छन् । सासु ससुरालाई गाउँमा छोडेर सानी छोरी पढा’उन भन्दै शहरमा बस्ने गरे’की थिइन् विपना । दुई दिन अघि काठमाडौ जान्छु भनेर श्रीमान हि’डेका थिए ।

भोलीपल्ट विप’ना कोठामा छोडेर बाहि’रवाट खाना ल्याएर दिएर उनी मोवाइलको रिचा’र्ज कार्ड किन्न गएको बेलामा श्रीमान अ’चानक आएर बाटोमै भेटेका थिए । घरभे’टीले देख्दा विपनाको नि’धन भइसकेको थियो । श्रीमती माथि घ’टना गराएर श्रीमान भने त्यहाँवाट भागी’सकेको आफुले देखेको घरभे’टीले बताएका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्