म एकदम ठिक छु म कुनै दु’र्घटनामा परेको छैन – प्रमोद खरेल

गायक प्रमोद खरेल दुर्घ’टनामा परि गम्भीर घा’इते भएको समाचार अहिले सामाजिक संजालमा भा’इरल भैरहेको छ । कुनै नाम नचलेका केहि मिडियाले यस्तो भ्रम पूर्ण समाचार लेखेर गायक प्रमोद खरेलका आफन्त र फ्यानहरुलाई नराम्रो म्या’सेज दिएका छन् ।

सामाजिक संजालमा केहि मिडियाले ‘भ्वाइस आफ नेपालको सुटिगं सकेर घर फर्किदा दुर्घ’टनामा परेर गम्भिर बनेका प्रमोदलाई आक’स्मिक अस्पताल भर्ना गरेर उपचार सुरु गरियो, प्रमोद अब ह्विल चियरमा मात्रै हिँड्न सक्ने, ह्विल चियर बिना अडिन नस’क्ने भन्दै डाक्टरले भनेपछि उनलाई ग’म्भिर समस्या देखिएको अस्पतालले जनाएको छ, गम्भि’र अवस्थामा उपचार प्रमोदलाई सिघ्र स्वास्थ्य लाभको कामना, छिटो भ्वाईस अफ नेपालमा फेरी देख्न पाइ’योस्’ यस्तो भ्रमपूर्ण समाचार लेखेपछि गायक प्रमोदले सामाजिक संजा’ल मार्फत दुख ब्याक्त गर्दै आफु कुनै दुर्घ’टनामा नपरेको कुरा बताएका छन् ।

उनले सामाजिक संजालमा आफु कुनै दुर्घट’नामा नपरेको भन्दै, मेरो गम्भी’र दुर्घ’टना भयो भनेर भ्रा’मक कपोकल्पीत र झुटा समाचार प्रकाशन भएकोमा मेरो गम्भीर ध्या’नाकर्षण भएको छ । म एकदम ठिक छु र म कुनै दुर्घ’टना मा नपरेको जानकारी गरॉउछु ।

उनले अघि लेखेका छन्, समाचार को नाममा सोसल मिडियाको यसरी दुरुप’योग नगरी’दिनु होला प्लिज । गलत समाचार सुनेर चासो व्यक्त गर्नु हुने सबैलाइ धन्यवाद र यो ग़’लत समाचार हो भनेर बुझिदिन हुन सबै’लाइ अनुरोध गर्दछु । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्