निशान भट्टराईको ‘गाजल लिपिक्कै’ सार्वजनिक – हे’र्नुहोस् भिडियो

रोमान्टिक गीत ‘गाजल लि’पिक्कै’ सार्वजनिक गरिएको छ । नृत्यमा आधारित उक्त गीत धनकुटा खवरको अफि’सियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

“चट्ट कपाल कोरेर”, “माया पलायो” वोलको गीत सा’र्वजनिक लगत्तै ‘गाजल लि’पिक्कै’ वोलको गीत सार्वजनिक गरिएको हो । ऊक्त गीत संसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलै’यास्थित ह्याङआऊट हलमा छायाङ्कन गरिएको प्रोडक्स’न म्यानेजर मोहन राईले जानकारी दिए ।

उक्त गीत रिङ’ब्याक टोन (CRBT & PRBT) पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहन राईले जा’नकारी दिए । जसका लागि कोड नं:

गाजल लिपिक्कै – NTC (Crbt)-0831921, Ncell (Prbt)-4789, Smart Tel-10121002

लोभ ला’ग्दो रुप – NTC (Crbt)-0831922, Ncell (Prbt)-4777, Smart Tel-10121003

संसारकै राम्री तिमी – CNTC (Crbt)-0831923, Ncell (Prbt)-4779, Smart Tel-10121004

सञ्चारकर्मी समेत रहेका धनकु’टाको पाख्रीवासका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र नि’र्देशन रहेको उक्त गीतमा निशान भट्टराईको आबाज रहेको छ । यम के निरौलाको संगित रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ भने रेकर्डिङको का’म रञ्जन राईले गरे’का छन ।

पुर्वाञ्च’ल गट ट्यालेन्टका सञ्चालक समेत रहेका कलाकार सुमन योगी, मोडन सिम्रन कार्की, नुमाफुङ लिम्बु, आश्था भुजेलको दमदार अभिनय रहेको उक्त गीतमा अन्य कला’कार करुणा लिम्वु, सुजन राई, पुष्पराज तामा’ङ, स्वीकृती योगी र अभिशेक लिम्बुको भुमीका पनि उत्तिकै गहन रहेको छ । प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन सुमन यो’गीले गरेका छन । अघिल्ला गीतह’रुलाई जस्तै यो गीतलाई पनि दर्शक र श्रोताले मनपराई माया गर्नुहुने गीत उत्पादक टिमले अ’पेक्षा गरेको छ ।

हेर्नुहोस् भिडियो:

प्रतिकृया दिनुहोस्