लोक गायिका डिला बिकका, बुबाको असामयिक नि’धन

लोक गायिका डिलालाइ पितृ शोक परेको छ। केहि दिन अगा’डी उनको बुबाको अस’माहिक नि’धन भएको हो। लामो समय देखि अस्वस्थ रहेका डिलाको बुबाको अक’स्मात स्वास्थ्यमा थप खरा’बी आएपछि उपचारको क्रममै नि’धन भएको पारिवारिक श्रोतले जान’कारी दिएको छ।

दोहोरी क्षेत्रको सबै भन्दा प्रिय गा’यिका बनेकी डिला यो बेला पि’डामा परेकी छिन। डिला राजधा’नीमै बस्दै आएकी थिइन। धादिङ्गमा बिहे गरेकी डिला अहिले दोहोरी च्या’म्पियनमा पनि प्रतिष्पर्धामा छिन भने उनि सबैको मन मुटुमा बसेकी गायि’का पनि हुन्।

डिला बुबाको उपचा’रमा आफै खट्दै आएकि थिइन सामान्य परिवारमा हुर्केकी डिलालाइ बाबाको मात्रै हैन सिंगो परि’वारको भार थियो। बुबा बचाउन नस’क्दा निकै दुखित रहेको उनले फेसबुकमा खु’लाएकी छिन। उनले फेसबुकमा बुबाको सम्झ’नामा यस्तो लेखेकी छिन :

धेरै कोशि’श गर्दा पनि हामिले काल लाइ जित्न सकेनौ पापि दैब ले हाम्रो खुशि हामि बाट खोसेर हामि लाइ टु’हुरो बनाएर लगेको छस जसरि हामि बाट टिपेर लगे’को छस त्यसरि नै स्वर्गमा बास दिएस (miss you buwa) भौतिक शरिर हामि सङ्ग नरहे पनि ह’रपल हाम्रो सम्झना मा रहिर:हनु हुनेछ, बैकुन्ठ मा बास होस । – इताजाखबरबाट

प्रतिकृया दिनुहोस्