यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर हे’र्नुहोस्

काठमाडौँ- ने’पाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनि’मय दर अनुसार आज अमेरिकी डलर एकको खरि’ददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को ख’रिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।अस्ट्रेलियन लडर एकको खरिददर ९२ रुपैयाँ र बि’क्रीदर ९२ रुपैयाँ ४६ पैसा कायम भएको छ ।बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७१ पैसा र बि’क्रीदर १६५ रुपैयाँ ५५ पैसा रहेको छ । जापानिज ऐन १० को खरिददर १० रुपैयाँ ८४ पैसा बिक्री दर १० रुपैयाँ ९० पैसा का’यम भएको छ ।

क्याना’डियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४८ पैसा कायम भए’को छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । साउदी रियाल एकको खरि’ददर ३१ रुपैयाँ ५१ पैसा तथा बिक्री’दर ३१ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

कतारी रि’याल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले ज’नाएको छ ।त्यस्तै यूएई दिराम एकको खरि’ददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

प्रतिकृया दिनुहोस्