आज एकै दिन ५ हजार ७२७ जनामा कोरोना सं’क्रमण, उपत्यकामा मात्रै २९५६

नेपालमा पछि’ल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनस’ङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३ सय ९१ नमू’नाको पिसिआर परीक्षण र ५ सय २५ जनाको ए’न्टिजेन परीक्षण भएको थियो।

त्यसमध्ये पिसिआर वि’धिबाट ५ हजार ६ सय ५७ जना र एन्टिजेन वि’धिबाट ७० जना गरी ४ हजार ५ सय ७ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। काठमाडौं उपत्य’कामा भक्तपुरमा १३३, ललि’तपुरमा ४१९ र काठमाडौंमा २४०४ जना गरी दुई हजार ९ सय ५६ संक्र’मित थपिएका छन्।

देशभर सक्रिय संक्र’मित संख्या ३८ हजार ८ सय १३ रहेको छ। कोरो’नाबाट निको हुनेको दर ८६.९ प्रतिशत छ। योसँगै नेपा’लमा कूल सङ्क्र’मितको सङ्ख्या तीन लाख २३ हजार १ सय ८७ पुगेको छ।

गत २४ घण्टामा ९२८ जना उप’चारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको स’ङ्ख्या दुई लाख ८१ हजार ९५ पुगेको मन्त्रा’लयले जनाएको छ।

आज देशभर ५५ जना क्वारे’न्टिनमा छन् । पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्र’मितको मृत्यु भएको छ। योसँगै को’रोनाबाट मृ:त्यु हुनेको संख्या ३२७९ पुगेको छ। सेतो पाटी बाट

प्रतिकृया दिनुहोस्